Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3303 Indexed in Feed
Read Count 21662 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

796 stories
ट्रेकिङ एड्भाइजरी : लाङटाङ र मनास्लु लार्केपास खुला, चुम भ्याली एक साता बन्द National (Nepal)
National (Nepal)
3w ago

ट्रेकिङ एड्भाइजरी : लाङटाङ र मनास्लु लार्केपास खुला, चुम भ्याली एक साता बन्द

६ कात्तिक, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले लाङटाङ र मनास्लु क्षेत्रको पदयात्रासम्बन्धी नयाँ सुरक्षा सूचना (ट्रेकिङ सेफ्टी एड्भाइजरी) जारी गरेको छ। मनास्लु–लार्केपास पदमार्ग पुन: खुला भए पनि पर्यटकलाई सावधानीपूर्वक अघि बढ्न टानले …

#मनास्लु #टान #ट्रेकिङ
दशैंमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना घट्यो National (Nepal)
National (Nepal)
3w ago

दशैंमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना घट्यो

६ कात्तिक, काठमाडौं । यस वर्षको दशैंमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको तथ्यांक अनुसार गत वर्षको दशैंमा १५५ वटा …

#दुर्घटना #दसैँ #काठमाडौं
पब्जी मोबाइल ग्लोबल ओपन : नेपालको टीटूके सर्भाइभल स्टेजबाट बाहिरियो National (Nepal)
National (Nepal)
3w ago

पब्जी मोबाइल ग्लोबल ओपन : नेपालको टीटूके सर्भाइभल स्टेजबाट बाहिरियो

५ कात्तिक, काठमाडौं । नेपाली टोली टीटूके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनको सर्भाइभल स्टेजबाट बाहिरिएको छ। बिहीबार भएको सर्भाइभल स्टेजमा शीर्ष चारमा पर्न नसकेपछि टीटूकेको फाइनल पुग्ने सम्भावना समाप्त भएको हो। समूह चरणमा शीर्ष ६ मा पर्न …

#सर्भाइभल #स्टेज #टीटूके
हानि-नोक्सानी कोषले नेपाललाई ३ अर्ब रुपैयाँ अनुदान दिने National (Nepal)
National (Nepal)
3w ago

हानि-नोक्सानी कोषले नेपाललाई ३ अर्ब रुपैयाँ अनुदान दिने

५ कात्तिक, काठमाडौं । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको 'हानि-नोक्सानी कोष' ले नेपाललाई २ कराेड अमेरिकी डलर (३ अर्ब २ कराेड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । कृषि, वन तथा पर्यावरण …

#जलवायु #हानि #नोक्सानी
सन्तुलित चितवन राइनोजको नजर उपाधिमा National (Nepal)
National (Nepal)
3w ago

सन्तुलित चितवन राइनोजको नजर उपाधिमा

५ कात्तिक, चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) मा हरेक प्रदेशमा एक-एक वटा मात्रै फ्रेन्चाइज क्लबहरू छन् । तर, बागमती प्रदेशमा भने चितवन राइनोज र काठमान्डु गोर्खाज गरेर दुईवटा क्लब छन् । चितवन राइनोज चितवन मेडिकल …

#एनपीएल #प्रिमियर-लिग #चितवन
श्रीलंकाविरुद्ध ह्यारी ब्रुकले बनाए कीर्तिमानी दोहोरो शतक National (Nepal)
National (Nepal)
3w ago

श्रीलंकाविरुद्ध ह्यारी ब्रुकले बनाए कीर्तिमानी दोहोरो शतक

५ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी दोहोरो शतक बनाएका छन्। उनले पाकिस्तानमा जारी त्रिकोणात्मक शृङ्खला अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा ११४ बलमा दोहोरो शतक पूरा गरेका हुन्। ब्रुक एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो …

#दोहोरो #शतक #ब्रुक
एन्फा अध्यक्ष नेम्बाङ जापानमा रहेको पुष्टि National (Nepal)
National (Nepal)
3w ago

एन्फा अध्यक्ष नेम्बाङ जापानमा रहेको पुष्टि

५ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ जापानमा भेटिएका छन् । जापानमा बुधबार र बिहिबार भएको एसियाली फुटबल महासंघका सदस्य तथा क्षेत्रीय फुटबल संघका अध्यक्ष र महासचिवहरूको सम्मेलनमा नेम्बाङ पनि सहभागी …

#फुटबल #नेम्बाङ #जापान
प्रहरीका निःशुल्क बस सेवाबाट ३५८५ यात्रु लाभान्वित National (Nepal)
National (Nepal)
3w ago

प्रहरीका निःशुल्क बस सेवाबाट ३५८५ यात्रु लाभान्वित

५ कात्तिक, काठमाडौं । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना नागरिक लाभान्वित भएका छन्। दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई …

#निःशुल्क #लाभान्वित #कात्तिक
दसैंमा प्रेसरका बिरामीले के गर्ने, के नगर्ने ? National (Nepal)
National (Nepal)
3w ago

दसैंमा प्रेसरका बिरामीले के गर्ने, के नगर्ने ?

दसैं भनेकै खुसी साटासाट गर्ने, आफन्तसँग भेटघाट गर्ने मात्र होइन । मीठोमसिनो खाएर रमाउने पर्व पनि हो । वर्षभरि कामको व्यस्तताले खानपानमा ध्यान दिन नपाएकाहरू पनि दसैंमा परिवारसँग बसेर मनपर्ने परिकारको स्वाद लिन चाहन्छन् । आफन्तसँगको …

#दसैँ #खानपान #ध्यान
कादर खान : चरम गरिबीमा बित्यो बाल्यकाल, बलिउडमा बनाए ठूलो नाम National (Nepal)
National (Nepal)
3w ago

कादर खान : चरम गरिबीमा बित्यो बाल्यकाल, बलिउडमा बनाए ठूलो नाम

भारतीय अभिनेता कादर खान अहिले यो दुनियाँमा छैनन् । तर, उनले छाडेर गएका बेजोड अभिनय कलाले उनलाई अमर बनाएको छ । यसै सन्दर्भमा उनको जीवनभोगाइ र त्यससँग जोडिएका किस्साहरू यहाँ उल्लेख गरिएको छ । बलिउडमा उत्कृष्ट …

#कादर #खान #बलिउड
कविता : अमिबा-पहिचान National (Nepal)
National (Nepal)
3w ago

कविता : अमिबा-पहिचान

बा भन्नुहुन्थ्यो- विचारलाई बलियो बनाउनू, विचारले जन्माउँछ आकार, त्यही आकार हो चिनारी । सम्झौता नगर्नू विचारमा, अहङ्कारले होइन, अहम्‌ले बाँच्नू सधैँभरि, र पहिचान जोगाउनू । खै, अचेल न्युक्लियस हराएको कोषजस्तै विचार बिलाउँदै गएको हो कि, विचारको लगाम चुँडिएर आकार मात्र फैलिँदै गएको हो ? अमिबाझैँ विस्तारित छ आकार, विशृङ्खलित …

#विचार #आकार #अमिबा
दसैंको समयमा मिर्गौलाका बिरामीले ख्याल गर्नैपर्ने यी कुरा National (Nepal)
National (Nepal)
3w ago

दसैंको समयमा मिर्गौलाका बिरामीले ख्याल गर्नैपर्ने यी कुरा

दसैं भनेपछि परिवारसँगको भेटघाट, टीका, जमरा, मीठोमसिनो खानेकुरा र रमाइलो सम्झिन्छौँ । मिर्गौलाको समस्या भएका बिरामीले पनि अरूसँगै बसेर चाडपर्वको आनन्द लिन सक्छन् । तर खानपान, पानीको मात्रा, औषधि र नियमित उपचारमा भने अलि बढी …

#दसैँ #मिर्गौला #बिरामी
Build #2612