Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3303 Indexed in Feed
Read Count 21656 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

796 stories
बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु National (Nepal)
National (Nepal)
3w ago

बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

६ कात्तिक, रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढी प्रभावितलाई काठमाडौंस्थित होल्डिङ सेन्टरहरूबाटै नागरिकताको प्रतिलिपि वितरण गर्ने प्रक्रिया सुरु गरिएको छ । गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण …

#बाढी #रसुवा #होल्डिङ
कात्तिक ११ देखि नेपालमा मौसम सक्रिय हुने, सतर्क रहन विभागको आग्रह National (Nepal)
National (Nepal)
3w ago

कात्तिक ११ देखि नेपालमा मौसम सक्रिय हुने, सतर्क रहन विभागको आग्रह

६ कात्तिक, काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक ११ गते (बुधबार) बाट मौसम प्रणाली सक्रिय हुने भन्दै सतर्क रहन आग्रह गरेको छ । आज बिहानबाट पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्रमा …

#कात्तिक #मौसम #प्रणाली
डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने National (Nepal)
National (Nepal)
3w ago

डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं । दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। उनलाई अनुबन्ध गरिएको कर्णाली याक्सले औपचारिक घोषणा गरेको छ । ३७ वर्षीय बायाँहाते ब्याटर मिलर मध्यक्रममा …

#एनपीएल #प्रिमियर-लिग #मिलर
प्लेअफ नपुगेको एकमात्र टोली पोखरा एभेन्जर्सको ठूलो लक्ष्य National (Nepal)
National (Nepal)
3w ago

प्लेअफ नपुगेको एकमात्र टोली पोखरा एभेन्जर्सको ठूलो लक्ष्य

६ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को सबैभन्दा महँगो टोली हो । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै एनपीएल खेल्ने पोखराको कप्तान कुशल भुर्तेल हुन् । एनपीएलमा क्रिकेट खेल्ने बाहेक ग्लासियर्स म्याटर अभियान चलाउने, …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
टाइगरमाथि गोली प्रहारको घटनामा पक्राउ परेका ऋतिक को हुन् ? National (Nepal)
National (Nepal)
3w ago

टाइगरमाथि गोली प्रहारको घटनामा पक्राउ परेका ऋतिक को हुन् ?

बिहारको बेगुसराय सहरमा रहेको सामान्य देखिने एउटा घर यतिबेला चर्चामा छ । सहरको डुमरी मोहल्लामा रहेको यो घर करिब ६०० वर्गफिट क्षेत्रफलमा फैलिएको छ । घरनजिकैबाट आवतजावत गर्ने मानिसहरू यसलाई जिज्ञासापूर्वक हेर्ने गर्छन् । वास्तवमा, यो घर …

#ऋतिक #सहर #रहे
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु National (Nepal)
National (Nepal)
3w ago

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

६ कात्तिक, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बिरुवा गाउँपालिका–२ की ३९ वर्षीया रेवती गुरुङले चलाएको स्कुटर सडकबाट करिब ५० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो …

#स्कुटर #स्याङ्जा #बिरुवा
नुहाउने क्रममा डुबेर आमाछोरीको मृत्यु National (Nepal)
National (Nepal)
3w ago

नुहाउने क्रममा डुबेर आमाछोरीको मृत्यु

६ कात्तिक, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ घर भएकी ३७ वर्षीया सत्यदेवी कोइराला र उनकै छोरी ९ वर्षीया पुजा खड्काको बिहीबार दिउँसो मृत्यु …

#मृत्यु #गाउँपालिका #वर्षीया
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ National (Nepal)
National (Nepal)
3w ago

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

६ कात्तिक, तनहुँ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा एक जना पक्राउ परेका छन् । भिमाद नगरपालिका–४ सारडाँडा बस्ने २१ वर्षीय संजय रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । रानाले ती बालिकालाई जबरजस्ती …

#जबरजस्ती #करणी #तनहुँ
पोर्चुगलमा पाहुनालाई नेपाली स्वाद चखाउँदै कटेरो टहरो National (Nepal)
National (Nepal)
3w ago

पोर्चुगलमा पाहुनालाई नेपाली स्वाद चखाउँदै कटेरो टहरो

५ कात्तिक, लिस्बन (पोर्चुगल) । सन् २०२६ अक्टोबर २२, बडादशैँको टीकाको दिन। पोर्चुगलको राजधानी लिस्बनको व्यस्त सहरमा वृन्दा रिजाललाई भ्याइनभ्याइ छ। परिवारसँग दशैँ मनाउने र टीका लगाउने चटारो त छँदै छ, विदेशी पाहुनालाई नेपाली संस्कृति …

#पाहुना #पोर्चुगल #टीका
पात्र : हनुमानजी किन तपाईं आफ्नो अनुहार लुकाउनुहुन्छ ? National (Nepal)
National (Nepal)
3w ago

पात्र : हनुमानजी किन तपाईं आफ्नो अनुहार लुकाउनुहुन्छ ?

कुनै पनि मान्छे तपाईं जस्तो देख्नुहुन्छ, ठ्याक्कै त्यस्तै हुन्छ त ? यो प्रश्नले तपाईंलाई रनभुल्ल पार्न सक्छ । किनभने अक्सर मान्छे दुईवटा अनुहार लिएर बाँच्छन् । एउटा देखाउने र अर्को लुकाउने । मान्छे आफूलाई सज्जन, भलाद्मी, …

#मान्छे #तपाईं #अनुहार
लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ National (Nepal)
National (Nepal)
3w ago

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

६ कात्तिक, दाङ । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा  भारत उत्तर बलरामपुर घर भई हाल …

#दाङ #अटो #कात्तिक
सर्वोच्चको व्याख्या– नोटबन्दीमा परेका पैसाले मुद्राको मान्यता पाउँदैनन् National (Nepal)
National (Nepal)
3w ago

सर्वोच्चको व्याख्या– नोटबन्दीमा परेका पैसाले मुद्राको मान्यता पाउँदैनन्

६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले नोटबन्दीमा परेका नगदले कानुुनी मान्यता नपाउने भन्दै त्यस्तो नोट बरामद भएकै आधारमा कसुर स्थापित नहुने व्याख्या गरेको छ । भारतमा नोटबन्दी भइसकेका रकम नेपालमा बरामद भएको घटनामा सर्वोच्च अदालतले आरोपितहरूमाथि …

#सर्वोच्च-अदालत #नोटबन्दी #बरामद
Build #2612