Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3134 Indexed in Feed
Read Count 16403 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 2 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

759 stories
काठमान्डुलाई कर्णालीको १८१ रनको लक्ष्य National (Nepal)
National (Nepal)
1w ago

काठमान्डुलाई कर्णालीको १८१ रनको लक्ष्य

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भइरहेको पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा …

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
प्रश्न उठेका न्यायाधीशहरूमाथि छानबिन होस् : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल National (Nepal)
National (Nepal)
1w ago

प्रश्न उठेका न्यायाधीशहरूमाथि छानबिन होस् : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

१६ कार्तिक, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक वृत्तमा प्रश्न उठेका न्यायाधीशहरुमाथि तत्काल छानबिन गर्न माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी नैतिकता र आचारसंहिता उल्लंघनको आरोपमा नाम जोडिएका न्यायाधीशहरुमाथि छानबिन हुनुपर्ने भनेको …

#छानबिन #ट्रान्सपरेन्सी #न्यायाधीशहरुमाथि
भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरू) National (Nepal)
National (Nepal)
1w ago

भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

१६ कात्तिक, काठमाडौं । भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै भारतीय पूर्व सैनिक कल्याणकारी संघले काठमाडौंमा प्रदर्शन गरेको छ । अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको …

#भारतीय #भर्ती #काठमाडौं
संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सर्वोच्च फूलकोर्टको आग्रह National (Nepal)
National (Nepal)
1w ago

संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सर्वोच्च फूलकोर्टको आग्रह

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । सोमबार बसेको फूलकोर्ट बैठकले संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र …

#सर्वोच्च-अदालत #संविधान #सर्वोच्चता
कास्कीमा स्कुटरको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु National (Nepal)
National (Nepal)
1w ago

कास्कीमा स्कुटरको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु

१६ कात्तिक, काठमाडौं । कास्कीमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२६ अर्घौचोकस्थित सडकमा ग. १३ प २०९४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२६ बस्ने पर्वत जलजला गाउँपालिका–५ घर भएका ७० वर्षीय …

#स्कुटर #ठक्कर #पैदलयात्री
दाङमा ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु National (Nepal)
National (Nepal)
1w ago

दाङमा ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ कात्तिक, काठमाडौं । दाङमा मोटरसाइकल र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ बाघढड्डीस्थित सडकमा लु. १ ख ९२४८ नम्बरको ट्रक र प्र.३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर …

#मोटरसाइकल #ट्रक #दुर्घटना
१३ बुँदे सप्तरी घोषणापत्र जारी गर्दै सकियो फोनिजको पाँचौं पूर्ण बैठक National (Nepal)
National (Nepal)
1w ago

१३ बुँदे सप्तरी घोषणापत्र जारी गर्दै सकियो फोनिजको पाँचौं पूर्ण बैठक

१६ कात्तिक, काठमाडौं । १३ बुँदे सप्तरी घोषणापत्र जारी गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को पाँचौँ पूर्ण बैठक सम्पन्न भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपरमा १४ र १५ कात्तिकमा सम्पन्न बैठकले संविधानले दिएको पूर्ण …

#सप्तरी #पूर्ण #फोनिज
पटका सहित दुई जना पक्राउ National (Nepal)
National (Nepal)
1w ago

पटका सहित दुई जना पक्राउ

१६ कात्तिक, चितवन । चितवनमा पटकासहित २ जना पक्राउ परेका छन् । कालिका नगरपालिका–६ हरियार टोल पदमपुर डेरा गरी बस्ने भारत मतियारी लक्ष्मीपुर लौखान–१६ घर भएका ४१ वर्षीय सञ्जय शाह तेली र भरतपुर महानगरपालिका–३ बाह्रघरे डेरा …

#चितवन #डेरा #पटका
काठमान्डु गोर्खाजले टस जितेर बलिङ गर्दै, वार्नर पहिलो रोजाइमा National (Nepal)
National (Nepal)
1w ago

काठमान्डु गोर्खाजले टस जितेर बलिङ गर्दै, वार्नर पहिलो रोजाइमा

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् …

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
सर्वोच्चको पूर्ण बैठक जारी National (Nepal)
National (Nepal)
1w ago

सर्वोच्चको पूर्ण बैठक जारी

१६ कात्तिक, काठमाडौं । सोमबार बिहानबाट सुरु भएको सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) अहिलेसम्म चलिरहेको छ । पेसी सूची प्रकाशित भए पनि न्यायाधीशहरू इजलासमा नगई निरन्तर फूलकोर्टमा छलफल गरिरहेका हुन् । सर्वोच्च अदालत …

#सर्वोच्च-अदालत #फूलकोर्ट #न्यायाधीश
हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्वाचित National (Nepal)
National (Nepal)
1w ago

हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्वाचित

१६ कात्तिक, जनकपुरधाम । हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन जनकपुरधामा सम्पन्न भएको छ । महाधिवेशनले संजय रान यादवको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ। नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रिना झा, प्रथम उपाध्यक्षमा अमरेश …

#यादव #कुमार #केन्द्रीय
४१५ रुपैयाँको खानेतेल किनेका गौरीशंकरले जिते १० लाख रुपैयाँ National (Nepal)
National (Nepal)
1w ago

४१५ रुपैयाँको खानेतेल किनेका गौरीशंकरले जिते १० लाख रुपैयाँ

१६ कात्तिक, काठमाडौं । ४१५ रुपैयाँको सामान किनेका धनुषाका एक युवकले १० लाख रुपैयाँको उपहार जितेका छन् । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन कार्यक्रम …

#जिते #४१५ #किने
Build #2612