Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3125 Indexed in Feed
Read Count 16007 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 2 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

755 stories
‘भीम सानै हुन नपाउने हो र ?’ जीतु नेपाल National (Nepal)
National (Nepal)
1w ago

‘भीम सानै हुन नपाउने हो र ?’ जीतु नेपाल

यही कार्तिक २० गतेदेखि रिलिज हुने फिल्म ‘पाँच पाण्डव’मा भीमसेनको चरित्रमा देखिँदैछन्, अभिनेता जीतु नेपाल । फिल्मको ट्रेलरमा जीतुलाई अभिनेता हरिवंश आचार्यले ‘भीम’ भनेर बोलाउँदा ‘म त भीमसेन हुँ’ भनेको दृश्य राखिएको छ । भीम भन्नासाथ …

#भीम #जीतु #फिल्म
गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु National (Nepal)
National (Nepal)
1w ago

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

१८ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेतीखोलास्थित डुङडुङे भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–६ घर भई हाल रेसुङ्गा नगरपालिका–२ छापटोलामा भाडामा बस्दै आएकी ३७ वर्षीया तारा बस्नेत रहेको …

#गुल्मी #मृत्यु #भिर
सेवा छिटो भइरहँदा पनि नागरिक सन्तुष्टि किन बढेन ? National (Nepal)
National (Nepal)
1w ago

सेवा छिटो भइरहँदा पनि नागरिक सन्तुष्टि किन बढेन ?

हिजोका दिनमा सरकारी कार्यालयबाट नागरिकता, राहदानी, लाइसेन्स तथा जग्गा पास जस्ता जनताका दैनिक जीवनसँग जोडिएका सेवा प्राप्त गर्न मध्यरातदेखि नै लाइन बस्नुपर्ने, हप्तौँ वा महिनौँ धाउनुपर्ने र बिचौलिया तथा ढिलासुस्तीको चरम सास्ती भोग्नुपर्ने बाध्यता थियो। …

#सास्ती #नागरिकता #राहदानी
विदेशमा रहेका नेपालीको सुरक्षामा राज्य गम्भीर हुनुपर्छ : विद्यादेवी भण्डारी National (Nepal)
National (Nepal)
1w ago

विदेशमा रहेका नेपालीको सुरक्षामा राज्य गम्भीर हुनुपर्छ : विद्यादेवी भण्डारी

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताएकी छन् । बुधबार काठमाडौंमा …

#विदेश #राज्य #विद्यादेवी
आमिन साफी हत्या प्रकरण : इर्सादलाई पुर्पक्षमा राख्न अदालतको आदेश National (Nepal)
National (Nepal)
1w ago

आमिन साफी हत्या प्रकरण : इर्सादलाई पुर्पक्षमा राख्न अदालतको आदेश

१८ कात्तिक, जनकपुरधाम । जनकपुरमा छुरा प्रहार गरी २४ वर्षीय आमिन साफीको हत्या प्रकरणमा आरोपी इर्साद खानलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ । मंगलबार अदालतका न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले …

#आदेश #छुरा #प्रहार
मुगु र हुम्लाका चार स्थानीय तह सञ्चारविहीन National (Nepal)
National (Nepal)
1w ago

मुगु र हुम्लाका चार स्थानीय तह सञ्चारविहीन

१८ कात्तिक, हुम्ला । मुगु जिल्लाको सोरु गाउँपालिका-१ नाथर्पुमा रहेको नेपाल टेलिकमको रिले टावरमा समस्या आउँदा हुम्लाका तीन र मुगुको एक गरी चार स्थानीय तहका सेवाग्राही समस्यामा परेका छन् । गत १ कात्तिकदेखि बिग्रिएको उक्त रिले …

#नेपाल-टेलिकम #समस्या #मुगु
प्रश्न हराएको समाज National (Nepal)
National (Nepal)
1w ago

प्रश्न हराएको समाज

मानव सभ्यता जिज्ञासा र ती मेटाउन गरिने प्रश्नहरूले निर्माण गरेको इतिहास हो। ढुङ्गे युगका मानिसले ‘आगो किन बल्छ ?’ भनेर सोधेकाले आगो जतन गर्न सिके। घुमन्ते युगमा बोटबिरुवा र जनावर एक ठाउँमा सधैँ एकै मौसममा …

#युग #आगो #जिज्ञासा
कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे डेभिड मिलर National (Nepal)
National (Nepal)
1w ago

कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे डेभिड मिलर

१८ कात्तिक, काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् । बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । …

#एनपीएल #प्रिमियर-लिग #मिलर
जाजरकोटमा कोदालो प्रहारबाट एक जनाको मृत्यु National (Nepal)
National (Nepal)
1w ago

जाजरकोटमा कोदालो प्रहारबाट एक जनाको मृत्यु

१८ कात्तिक, सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेका थिए । गम्भीर …

#कोदालो #प्रहार #जुनीचाँदे
बुद्धिस्ट सर्किटको अवधारणाले बुद्धमय नेपाल बन्छ ? National (Nepal)
National (Nepal)
1w ago

बुद्धिस्ट सर्किटको अवधारणाले बुद्धमय नेपाल बन्छ ?

बुद्धिस्ट सर्किट भनेको भगवान् बुद्धको जीवन र बौद्ध धर्मसँग सम्बन्धित पवित्र स्थलहरूलाई जोड्ने तीर्थयात्रा वा पर्यटन मार्ग हो। यसका चार प्रमुख स्थल हुन्- बुद्धको जन्मस्थल लुम्बिनी, उनले ज्ञान प्राप्त गरेको स्थल बोधगया, पहिलो उपदेश दिएको स्थल …

#स्थल #लुम्बिनी #सर्किट
भारतीय विदेश सचिव आज काठमाडौं आउँदै National (Nepal)
National (Nepal)
1w ago

भारतीय विदेश सचिव आज काठमाडौं आउँदै

१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत हुन लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका …

#भ्रमण #सचिव #विदेश
लुम्बिनी शीर्ष स्थानमा, पोखराको लगातार तेस्रो हार National (Nepal)
National (Nepal)
1w ago

लुम्बिनी शीर्ष स्थानमा, पोखराको लगातार तेस्रो हार

१७ कात्तिक, काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Build #2612