National (Nepal)
पोखराका युवराजले बनाए अर्धशतक
काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । सोमबार टीयू मैदानमा भइरहेको खेलमा उनले २३ बलमा ६ चौका र २ छक्का मदतमा ५० रन पूरा …