Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3086 Indexed in Feed
Read Count 14924 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

103 stories
आर्य फार्मा ल्याब बन्यो एनपीएलको आधिकारिक स्वास्थ्य साझेदार Health & Wellness
Health & Wellness
1w ago

आर्य फार्मा ल्याब बन्यो एनपीएलको आधिकारिक स्वास्थ्य साझेदार

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा क्रिकेटको रोमाञ्चसँगै दर्शकको स्वास्थ्यलाई पनि प्राथमिकता दिइने भएको छ । आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग तीन वर्षे सम्झौता गर्दै एनपीएलको आधिकारिक स्वास्थ्य साझेदार बनेको …

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
इलाममा अनसन बसेका डा. केसीको स्वास्थ्य जटिल, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै Health & Wellness
Health & Wellness
1w ago

इलाममा अनसन बसेका डा. केसीको स्वास्थ्य जटिल, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

१६ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै गत विहीबारदेखि इलाममा अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ जटिल बनेपछि काठमाडौं ल्याइँदै छ । इलाममा रहेका डा. केसीका सहयोगी पवन थापाका अनुसार उनलाई हेलिकोप्टरमार्फत काठमाडौं …

#काठमाडौं #इलाम #केसी
आर्थिक अभावले उपचारबाट वञ्चित बिरामीको नि:शुल्क शल्यक्रिया Health & Wellness
Health & Wellness
1w ago

आर्थिक अभावले उपचारबाट वञ्चित बिरामीको नि:शुल्क शल्यक्रिया

१६ कात्तिक, धनकुटा । आर्थिक अभाव, विशेषज्ञ चिकित्सकको सीमित पहुँच र उपचारका लागि टाढा जानुपर्ने बाध्यताका कारण लामो समयदेखि रोग पालेर बसेका धेरै बिरामीका लागि धनकुटामा सञ्चालित नि:शुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविरले राहत दिएको छ …

#उपचार #धनकुटा #शिविर
इलाम अस्पतालले भन्यो : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण तहमा Health & Wellness
Health & Wellness
1w ago

इलाम अस्पतालले भन्यो : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण तहमा

१५ कात्तिक, इलाम । जिल्ला अस्पताल इलामले डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था 'लाइफ थ्रेटनिङ' तहको बताएको छ। आज अस्पतालको सभा कक्षमा पत्रकार सम्मेलन गरेर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अमिताभ ठाकुरले डा. केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण तहमा …

#अस्पताल #केसी #इलाम
संखुवासभामा उपचारका क्रममा कैदीको मृत्यु Health & Wellness
Health & Wellness
1w ago

संखुवासभामा उपचारका क्रममा कैदीको मृत्यु

१५ कात्तिक, संखुवासभा। सङ्खुवासभा जिल्ला कारागार खादबारीमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला कारागारमा खादबारीमा कैद भुक्तान गरिएका २८ वर्षीय भोला राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला कारागार …

#उपचार #क्रम #मृत्यु
गण्डकीको स्वास्थ्य सेवामा फड्को : एकसाथ ४६ जना डाक्टर खटाइए Health & Wellness
Health & Wellness
1w ago

गण्डकीको स्वास्थ्य सेवामा फड्को : एकसाथ ४६ जना डाक्टर खटाइए

१५ कात्तिक, पोखरा । मुस्ताङ र मनाङ अस्पताल जस्ता सुदूर तथा हिमाली भेगका स्वास्थ्य संस्थामा स्थायी मेडिकल अधिकृत नहुँदा धेरै नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था थियो । गण्डकीका जिल्ला अस्पतालहरू पर्याप्त जनशक्ति अभावमा छात्रवृत्ति …

#अस्पताल #गण्डकी #कात्तिक
बाजुरा अस्पतालमा तीन दिनमा आठ बिरामीको जटिल शल्यक्रिया सफल Health & Wellness
Health & Wellness
1w ago

बाजुरा अस्पतालमा तीन दिनमा आठ बिरामीको जटिल शल्यक्रिया सफल

१५ कात्तिक, बाजुरा। जिल्ला अस्पताल बाजुरामा तीन दिनको अवधिमा पाँच बालबालिकासहित आठ जना बिरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । कात्तिक १० देखि १२ गतेसम्म हाडजोर्नी तथा अन्य स्वास्थ्य समस्याबाट पीडित बिरामीको शल्यक्रिया गरिएको हो …

#कात्तिक #बाजुरा #बिरामी
डा. दीपक मल्ल Health & Wellness
Health & Wellness
2w ago

डा. दीपक मल्ल

डा. मल्ल हाल काठमाडौंस्थित  वीर अस्पतालमा कार्यरत छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ५३५६ हो ।

#मल्ल #हाल #काठमाडौंस्थित
डा. दीर्घराज जोशी Health & Wellness
Health & Wellness
3w ago

डा. दीर्घराज जोशी

औषधि रसायन विज्ञानमा विद्यावारिधि गरेका डा. दीर्घराज जोशीले अमेरिकामा केही समयका लागि भाइरस विरुद्धको औषधि आविष्कार कार्यमा समेत काम गरेका थिए । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपप्राध्यापकका रुपमा कार्यरत छन् ।

#औषधि #विज्ञान #दीर्घराज
अनशनको तेस्रो दिनमा अस्पताल भर्ना भए डा. गोविन्द केसी Health & Wellness
Health & Wellness
3w ago

अनशनको तेस्रो दिनमा अस्पताल भर्ना भए डा. गोविन्द केसी

१४ कात्तिक, इलाम । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका प्रा.डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् । इलाममा २५औं सत्याग्रहमा बसेका उनी केहीबेर अघि इलाम अस्पतालमा भर्ना भएका हुन् । आज उनले अनशन थालेको …

#अस्पताल #इलाम #अनशन
जामाचो रानीवन क्लबको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन Health & Wellness
Health & Wellness
3w ago

जामाचो रानीवन क्लबको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन

१४ कात्तिक, काठमाडौं । काठमाडौंको जामाचो रानीवन क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको छ । शनिबार काठमाडौंको रानीवनमा भएको रक्तदान कार्यक्रममा ४२ जना व्यक्तिबाट ४२ पिन्ट रगत संकलन भएको क्लबका अध्यक्ष गौतम …

#रगत #क्लब #संकलन
Build #2612