Trending
Prev Story
Next Story

जामाचो रानीवन क्लबको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । काठमाडौंको जामाचो रानीवन क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको छ । शनिबार काठमाडौंको रानीवनमा भएको रक्तदान कार्यक्रममा ४२ जना व्यक्तिबाट ४२ पिन्ट रगत संकलन भएको क्लबका अध्यक्ष गौतम …

जामाचो रानीवन क्लबको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन

१४ कात्तिक, काठमाडौं । काठमाडौंको जामाचो रानीवन क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको छ ।

शनिबार काठमाडौंको रानीवनमा भएको रक्तदान कार्यक्रममा ४२ जना व्यक्तिबाट ४२ पिन्ट रगत संकलन भएको क्लबका अध्यक्ष गौतम प्रसाद खनालले जानकारी दिए ।

कार्यक्रम मेट्रो ब्लड बैंक महाराजगञ्जको सहकार्यमा भएको हो । विभिन्न अस्पतालमा बिरामीलाई आवश्यक रगत अभावलाई टार्नका लागि क्लबले उक्त कार्यक्रम गरेको उनको भनाइ छ ।

सामाजिक क्षेत्रमा सक्रिय क्लबले गत वर्षको भदौको जेनजी आन्दोलनका घाइतेलाई आवश्यक रगत अभाव हुँदा पनि अभियान नै चलाएर रगत संकलन गरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
21h ago
युनाइटेडलाई ठूलो झट्का ! कप्तान ब्रुनो फर्नान्डेसद्वारा क्लबको दोस्रो सम्झौता प्रस्ताव पनि अस्वीकार

युनाइटेडलाई ठूलो झट्का ! कप्तान ब्रुनो फर्नान्डेसद्वारा क्लबको दोस्रो सम्झौता प्रस्ताव पनि अस्वीकार

म्यानचेस्टर युनाइटेडका कप्तान तथा स्टार मिडफिल्डर ब्रुनो फर्नान्डेसले क्लबले प्रस्तुत गरेको नयाँ सम्झौता प्रस्ताव अस्वीकार गरेका छन्। युनाइटेडले उनीसँगको सम्झौता लम्ब्याउन सुधारिएको सर्तसहित दोस्रो...

#क्लब
Compare →
Nagarik News
21h ago
कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

कार्यालयले वार्षिक ९ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा कात्तिक महिना नसकिँदै साढे १२ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको हो।

#संकलन
Compare →

Related Stories

Health & Wellness
Build #2612