Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3086 Indexed in Feed
Read Count 14862 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

103 stories
माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना घाइते Health & Wellness
Health & Wellness
1w ago

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना घाइते

१८ कात्तिक, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा घर पोत्ने माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा रुकुम पश्चिमका चार जना घाइते भएका छन्। घाइते हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका चार जना स्थानीय रहेका छन् …

#माटो #घाइते #नगरपालिका
सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको मेडिसिटीमा उपचार हुँदै Health & Wellness
Health & Wellness
1w ago

सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको मेडिसिटीमा उपचार हुँदै

१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार, दुर्घटनामा घाइते फिस्टेल …

#अस्पताल #दुर्घटना #घाइते
नेपालकै पहिलो पटक इक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा इक्मो सेवा सुरु Health & Wellness
Health & Wellness
1w ago

नेपालकै पहिलो पटक इक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा इक्मो सेवा सुरु

१७ कात्तिक, काठमाडौं ।  मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले पहिलोपटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन इक्मो सञ्चालनमा ल्याएको छ । इन्फ्लुएन्जा भाइरसका कारण गम्भीर प्रकारको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमबाट पीडित ४३ वर्षीय पुरुष बिरामी इक्मोसहितको उपचारपछि स्वास्थ्यलाभ गरी अस्पतालबाट …

#इक्मो #अस्पताल #कात्तिक
आवश्यकता अनुसार स्वास्थ्य संस्थामा अस्थायी दरबन्दी थप्दैछौं :  मुख्यमन्त्री थापामगर Health & Wellness
Health & Wellness
1w ago

आवश्यकता अनुसार स्वास्थ्य संस्थामा अस्थायी दरबन्दी थप्दैछौं :  मुख्यमन्त्री थापामगर

१७ कात्तिक, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज हेटौंडामा आयोजित आर्थिक वर्ष २०८२ र …

#मुख्यमन्त्री #हेटौंडा #अस्थायी
धनगढीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु Health & Wellness
Health & Wellness
1w ago

धनगढीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

१७ कात्तिक, धनगढी । धनगढीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१६ भादास्थित गणेश सामुदायिक वनमा घर पोत्नका लागि माटो लिन गएकी स्थानीय ३९ वर्षीया कवितादेवी चौधरीको ढिस्कोले पुरिएर मृत्यु भएको हो …

#धनगढी #माटो #ढिस्को
औषधि नियमनमा प्रदेश संरचना किन चाहिन्छ ? Health & Wellness
Health & Wellness
1w ago

औषधि नियमनमा प्रदेश संरचना किन चाहिन्छ ?

नेपालमा स्वास्थ्य सेवा सुधारको चर्चा हुँदा अस्पताल, स्वास्थ्यकर्मी, स्वास्थ्य बीमा र पूर्वाधारलाई प्राथमिकता दिइन्छ । तर उपचारको प्रभावकारिता र जनस्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्ने नियमन प्रणाली हो । गुणस्तरहीन …

#सुरक्षा #औषधि #नियमन
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै Health & Wellness
Health & Wellness
1w ago

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

१७ कात्तिक, काठमाडौं । सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका …

#बालबालिका #भिटामिन #औषधि
सोलुखुम्बु हेलिकप्टर दुर्घटना : घाइतेलाई मेडिसिटी अस्पताल ल्याइयो Health & Wellness
Health & Wellness
1w ago

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : घाइतेलाई मेडिसिटी अस्पताल ल्याइयो

१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकप्टर दुर्घटनामा परि घाइते भएका व्यक्तिलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ । प्रभु हेलिकोप्टरमार्फत घाइतेलाई उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको हो । मंगलबार बिहान फिस्टेल …

#घाइते #मेडिसिटी #अस्पताल
नेपाललाई चाहिएको जोडिएको राष्ट्रिय स्वास्थ्य प्रणाली Health & Wellness
Health & Wellness
1w ago

नेपाललाई चाहिएको जोडिएको राष्ट्रिय स्वास्थ्य प्रणाली

कल्पना गरौँ, एक जना बिरामीले काठमाडौँको एउटा अस्पतालमा उपचार गराए। केही महिनापछि उनी आफ्नो घरनजिकको जिल्ला अस्पताल पुगे र त्यसपछि अर्को विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्‍यो। तीनवटै स्वास्थ्य संस्थामा कम्प्युटर र आफ्नै विद्युतीय प्रणाली छन्। तर …

#अस्पताल #बिरामी #प्रणाली
पापडी चाट : स्वाद, स्वास्थ्य र सन्तुष्टिको सन्तुलन Health & Wellness
Health & Wellness
1w ago

पापडी चाट : स्वाद, स्वास्थ्य र सन्तुष्टिको सन्तुलन

कलकत्ताका सडकमा घुम्दै गर्दा छोरीको ध्यान सडकका पेटीमा मानिसहरूले खाइरहेको ‘पापडी चाट’ ले खिच्यो । सानो प्लेटमा सजाइएको यो परिकार हेर्दै लोभलाग्दो थियो । कुरकुरे पापडीमाथि राखिएको आलु, चना, मसला, अमिलो–मिठो चटनी, मसिनो गरी काटिएको …

#चाट #परिकार #पापडी
यी कारणले आउँछ ‘डार्क सर्कल’,  हटाउन सम्भव छ ? Health & Wellness
Health & Wellness
1w ago

यी कारणले आउँछ ‘डार्क सर्कल’, हटाउन सम्भव छ ?

ऐना हेर्दा अनुहार उस्तै देखिन्छ, तर आँखामुनि देखिने कालोपनले अनुहारलाई थकित देखाइरहेको हुन्छ । त्यसलाई केही बेर लुकाउन कन्सिलर प्रयोग गरे पनि अनुहार धोए पनि जस्ताको त्यस्तै देखिन्छ । स्थायी कालो घेरा अथवा ‘डार्क सर्कल’ हटाउन …

#अनुहार #देखिन्छ #डार्क
डा. केसीको स्वास्थ्य अवस्था जटिल, सरकारले गरेन वार्ताको पहल Health & Wellness
Health & Wellness
1w ago

डा. केसीको स्वास्थ्य अवस्था जटिल, सरकारले गरेन वार्ताको पहल

१६ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । शरीरमा सुगर र अक्सिजनको मात्रा घट्नुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि इलामबाट हेलिकप्टरमार्फत काठमाडौं …

#केसी #काठमाडौं #जटिल
Build #2612