Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3076 Indexed in Feed
Read Count 14314 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

102 stories
मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र Health & Wellness
Health & Wellness
2d ago

मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र

२६ कात्तिक, काठमाडौं । कार्यस्थलमा करेन्ट लागेर गम्भीर घाइते  इलामका मिलनकुमार नेम्वाङ लिम्बू उपचार पूरा भए पनि घर फर्किन पाएका छैनन् । उपचारमा लागेको खर्च मुख्य ठेकेदारले नतिरेपछि उनी कीर्तिपुरस्थित बर्न अस्पतालमै रोकिएका छन् । १० …

#करेन्ट #लागे #बर्न
भीमफेदी दुर्घटना : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न रविको माग Health & Wellness
Health & Wellness
2d ago

भीमफेदी दुर्घटना : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न रविको माग

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा परी ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले छठ मनाउन घर फर्किंदै गरेका आम …

#रवि-लामिछाने #भीमफेदी #दुर्घटना
भीमफेदी दुर्घटना : मृतकमध्ये दुई जनाको पहिचान खुल्यो Health & Wellness
Health & Wellness
2d ago

भीमफेदी दुर्घटना : मृतकमध्ये दुई जनाको पहिचान खुल्यो

२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ । मकवानपुर प्रहरीका दुर्घटनामा गाडीमा सवार १६ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु …

#दुर्घटना #मृत्यु #पहिचान
भीमफेदी दुर्घटना : ३ जना घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदै Health & Wellness
Health & Wellness
3d ago

भीमफेदी दुर्घटना : ३ जना घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदै

२६ कात्तिक, काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा घाइते भएका मध्ये तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरूलाई उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याइएको …

#दुर्घटना #घाइते #हेटौंडा
सोनमाका ७७ कर्मचारीलाई साइकल Health & Wellness
Health & Wellness
3d ago

सोनमाका ७७ कर्मचारीलाई साइकल

२६ कात्तिक, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाले पालिकामा कार्यरत ७७ जना कर्मचारीलाई साइकल वितरण गरेको छ । पालिकाले कार्यालय सहायक, नगर प्रहरी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक/एक थान साइकल प्रदान गरेको हो। साइकल वितरण गर्दै …

#साइकल #कर्मचारी #पालिका
चट्याङ लागेर खाँदबारीमा दुई जना घाइते Health & Wellness
Health & Wellness
3d ago

चट्याङ लागेर खाँदबारीमा दुई जना घाइते

२6 कात्तिक, सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । बर्षा हावाहुरीसहित परेको चट्याङ लागेर खाँदबारी -४ सेकाहामा घरमै बसिरहेका दुई जना घाइते भएका छन् । बिहीबार साँझ करिब साढे …

#चट्याङ #घाइते #लागेर
मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा बालिकाको मृत्यु, पाँच घाइते Health & Wellness
Health & Wellness
3d ago

मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा बालिकाको मृत्यु, पाँच घाइते

२५ कात्तिक, सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । बुधबार साँझ करिब ५ बजे पूर्वबाट …

#मोटरसाइकल #स्कुटर #मृत्यु
वनमौरीको टोकाइबाट बर्दियामा एक जनाको मृ*त्यु Health & Wellness
Health & Wellness
3d ago

वनमौरीको टोकाइबाट बर्दियामा एक जनाको मृ*त्यु

२५ कात्तिक, बर्दिया । घरको सिलिङमा रहेको वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीरबहादुर थारुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मौरीले टोकेपछि बेहोस भएका थारुको उपचारका क्रममा मृत्यु …

#मौरी #बर्दिया #थारु
तिहार : प्रकृति, अन्न, आरोग्य र समृद्धिको महापर्व Health & Wellness
Health & Wellness
4d ago

तिहार : प्रकृति, अन्न, आरोग्य र समृद्धिको महापर्व

नेपाली संस्कृतिमा प्रत्येक चाडपर्वको आफ्नै मौलिक महत्त्व, दर्शन र जीवनोपयोगी सन्देश रहेको छ । हाम्रा चाडपर्वहरू केवल धार्मिक आस्था र परम्परामा मात्र सीमित छैनन्, तिनको सम्बन्ध प्रकृति, कृषि, ऋतुचक्र, स्वास्थ्य, सामाजिक सद्‍भाव र मानवीय सम्बन्धसँग …

#चाडपर्व #सम्बन्ध #तिहार
रिग्मो गाउँका कष्ट : शिक्षा-स्वास्थ्यमा छैन सहजता, सधैं सडककै सास्ती Health & Wellness
Health & Wellness
5d ago

रिग्मो गाउँका कष्ट : शिक्षा-स्वास्थ्यमा छैन सहजता, सधैं सडककै सास्ती

२३ कात्तिक, डोल्पा । डोल्पाको शे-फोक्सुण्डो ताल (३६३९ मि.) नजिकै दक्षितणतर्फ छ, रिग्मो गाउँ । ढुंगा र काठले बनेका परम्परागत घरहरू छन् । हिमाली संस्कृति र निलो तालसँगै रिग्मो गाउँ पनि पर्यटकको आँखामा पर्छ । …

#रिग्मो #गाउँ #डोल्पा
गाईको नाकको डोरी Health & Wellness
Health & Wellness
5d ago

गाईको नाकको डोरी

हाम्रो तिहारमा मनाइने पाँचवटा उत्सवमध्ये दुई दिन गाईतिहार र गोवर्धन पूजा गाईगोठ केन्द्रित छन् । गाउँघरमा गाईगोठमै गएर पूजा गर्ने चलन भए पनि सहरमा त्यो प्रचलन बनेको छैन । काठमाडौं उपत्यकामा सयौंको सङ्ख्यामा रहेका गाईगोठमध्ये सीमित …

#गाईगोठ #पूजा #गएर
Build #2612