Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3117 Indexed in Feed
Read Count 15678 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 2 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

270 stories
४० वर्ष बगर बनेको खेतमा लहलह धान Business & Economy
Business & Economy
3w ago

४० वर्ष बगर बनेको खेतमा लहलह धान

१४ कात्तिक, चितवन । फाँटै पहेँलपुर बनाइरहेका धान । त्यही फाँटमा खेतको डिलमा उभिएर पाक्दै गरेको धान हेर्ने दैनिकी बनेको छ, पवित्रा गुरुङको । धानका बाला झुल्दा उनलाई खेत छोड्नै मन लाग्दैन । धान हेर्न खेतमै …

#धान #खेत #बने
के हो जेन-जीको माइक्रो–लेबलिङ ? Business & Economy
Business & Economy
3w ago

के हो जेन-जीको माइक्रो–लेबलिङ ?

यदि तपाईंले कसैलाई ‘म अन्तर्मुखी होइन, ओम्निभर्ट हुँ’ वा ‘म अल्छी होइन, बेड रोटिङ गरिरहेको छु’ अथवा ‘मलाई एन्जाइटी होइन, हाई फङ्सनिङ एन्जाइटी छ’ भनेको सुन्नुभएको छ भने तपाईं नयाँ पुस्ता अर्थात् जेन–जीको एउटा प्रमुख …

#तपाईं #जेन #एन्जाइटी
कर्णालीमा जडीबुटीबाट ४ करोड राजस्व, झ्याउदेखि यार्सासम्मको कारोबार Business & Economy
Business & Economy
3w ago

कर्णालीमा जडीबुटीबाट ४ करोड राजस्व, झ्याउदेखि यार्सासम्मको कारोबार

१४ कात्तिक, सुर्खेत । कर्णालीका वनजङ्गल, पाटन र हिमाली क्षेत्रमा पाइने जडीबुटीको व्यापारबाट सरकारले एक वर्षमै चार करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रदेशका ५८ प्रजातिका जडीबुटी बिक्री तथा निकासीबाट सरकारले चार करोड …

#जडीबुटी #राजस्व #कर्णाली
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर Business & Economy
Business & Economy
3w ago

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको …

#पैसा #एकको #खरिददर
नयाँ वित्तीय उपकरण विकास गर्न धितोपत्र बोर्डले गठन गर्‍यो ७ सदस्यीय समिति Business & Economy
Business & Economy
3w ago

नयाँ वित्तीय उपकरण विकास गर्न धितोपत्र बोर्डले गठन गर्‍यो ७ सदस्यीय समिति

१३ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा नयाँ वित्तीय उपकरणको विकास तथा सञ्चालन व्यवस्थापनसम्बन्धी समिति गठन गरेको छ। नेपालको पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउँदै बजारको गहिराइ तथा विविधीकरण गर्ने उद्देश्यले विविध …

#गठन #उपकरण #विकास
अब ‘ह्यारी पोटर’ को पनि सिरिज : कहिले कहाँ हेर्न सकिन्छ ? Business & Economy
Business & Economy
3w ago

अब ‘ह्यारी पोटर’ को पनि सिरिज : कहिले कहाँ हेर्न सकिन्छ ?

जादु, रहस्य र रोमाञ्चकले भरिएको होगवाट्र्सको संसारमा फेरि फर्किने दिन नजिकिँदै छ । बाल्यकालदेखि लाखौँ दर्शकको मनमा बसेको ‘ह्यारी पोटर’ अब फिल्ममा मात्र सीमित रहनेछैन, सिरिजका रूपमा पनि दर्शकमाझ आउने भएको छ । यसको पहिलो झलक …

#सिरिज #ह्यारी #पोटर
डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली Business & Economy
Business & Economy
3w ago

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली

१३ कात्तिक, काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन् । कार्यवाहक अध्यक्षमा रहेका थकालीलाई २१ औँ वार्षिक साधारणसभाले अध्यक्षमा चयन गरेको हो । एसोसिएसनको …

#थकाली #एसोसिएसन #चयन
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन Business & Economy
Business & Economy
3w ago

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

१३ कात्तिक, काठमाडौं । नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (फिने)को आयोजनामा काठमाडौंको मेरियट होटलमा …

#सम्मेलन #काठमाडौं #व्यवसाय
कतै हानि नोक्सानी कोषकै जित त भएन ? Business & Economy
Business & Economy
3w ago

कतै हानि नोक्सानी कोषकै जित त भएन ?

भोटेकोशीमा विनाशकारी बाढी गएको दुई महिना भयो । यहीबीचमा हामीले बुढीगण्डकीको पहिरो तथा बाढी पनि भोगिसक्यौं । जलवायु संकटले सिर्जेका हिमाली सुनामीका असरहरू अहिले पनि जस्ताको तस्तै छन् । यसबीच जलवायु न्यायका लागि प्रधानमन्त्री बालेन शाहले …

#जलवायु #बुढीगण्डकी #बालेन-शाह
फोहरमैला व्यवस्थापन विधेयकमा २१२ वटा संशोधन प्रस्ताव दर्ता Business & Economy
Business & Economy
3w ago

फोहरमैला व्यवस्थापन विधेयकमा २१२ वटा संशोधन प्रस्ताव दर्ता

१३ कात्तिक, काठमाडौं । फोहरमैला व्यवस्थापन विधेयकमा २१ जना सांसदले २१२ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । यो विधेयक पूर्वाधारमन्त्री सुनिल लम्सालले २०८३ असोज १ गते प्रतिनिधिसभामा दर्ता गरेका थिए । जसमाथि सांसदहरूले संशोधन प्रस्ताव …

#विधेयक #संशोधन #दर्ता
२७ सयमाथि अडिन सकेन सेयर बजार, कारोबार ७ महिनायताकै उच्च Business & Economy
Business & Economy
3w ago

२७ सयमाथि अडिन सकेन सेयर बजार, कारोबार ७ महिनायताकै उच्च

१३ कात्तिक, काठमाडौं । शुक्रबार कारोबारका क्रममा सेयर बजार धेरैजसो समय २७ सयमाथि रह्यो । साढे १२ बजे बजार परिसूचक नेप्से २७१२ अंकसम्म पुगेको थियो । तर बजार बन्द हुँदा भने नेप्से २६९० अंकमा अडियो अर्थात् …

#शेयर-बजार #नेप्से #अंक
मलेसियाको सूचीमा परेका म्यानपावर व्यवसायी सम्पर्कविहीन Business & Economy
Business & Economy
3w ago

मलेसियाको सूचीमा परेका म्यानपावर व्यवसायी सम्पर्कविहीन

१३ कात्तिक, काठमाडौं । मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) सूचीमा रहेका नेपाली म्यानपावर व्यवसायीहरू सम्पर्कविहीन भएका छन् । उक्त सूचीमा परेका म्यानपावर व्यवसायीमाथि वैदेशिक रोजगार विभागले अनुसन्धान थालेपछि उनीहरू सम्पर्कविहीन बनेका हुन् । मलेसियाले एफडब्लूसीएमएस …

#म्यानपावर #सूची #मलेसिया
Build #2612