Technology
काठमाडौंविरुद्ध दीपेन्द्रसिंह ऐरीको अर्धशतक, सुदूरपश्चिम सम्हालियो
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कीर्तिपुरमा जारी खेलमा काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन्। मात्र ८ रन ज...