Trending
Prev Story
Next Story

फ्रेन्चाइज क्रिकेटमा आईसीसीको नयाँ नियम : खेलाडी, प्रायोजनदेखि स्वीकृतिसम्म नियन्त्रणको तयारी

Hamro Patro News •
November 13, 2026 • 07:50 AM
2
2 reads 0 reactions

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० फ्रेन्चाइज लिगमाथि आफ्नो अधिकार र निगरानी बढाउने प्रस्ताव अघि सारेको छ । क्रिकेटको खेल भावना, विश्वसनीयता र अन्तर्राष्ट्रिय खेलतालिकामा फ...

फ्रेन्चाइज क्रिकेटमा आईसीसीको नयाँ नियम : खेलाडी, प्रायोजनदेखि स्वीकृतिसम्म नियन्त्रणको तयारी

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० फ्रेन्चाइज लिगमाथि आफ्नो अधिकार र निगरानी बढाउने प्रस्ताव अघि सारेको छ । क्रिकेटको खेल भावना, विश्वसनीयता र अन्तर्राष्ट्रिय खेलतालिकामा फ्रेन्चाइज लिगले पारिरहेको प्रभावलाई सन्तुलित बनाउने उद्देश्यले आईसीसीले आफ्नो अधिकार विस्तार गर्न खोजेको हो ।

आईसीसीको यो प्रस्ताव कार्यान्वयन भए संयुक्त अरब इमिरेट्स (यूएई) को आईएलटी२० र अमेरिकाको मेजर लिग क्रिकेट (एमएलसी) सहित केही लिगको सञ्चालन र व्यावसायिक सम्भावनामा ठूलो असर पर्न सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1h ago
क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ।

#क्रिकेट
Compare →
Arthasansar
19h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट
Compare →
Ekantipur
3d ago
यु–१९ एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

यु–१९ एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो ।

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612