Technology
जिप दुर्घटनामा एक जनाको मृत्यु, ६ जना घाइते
दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। दुर्घटनामा घोराही उपमहानगरपालिका–१२ का ४० वर्षीय शेरमान घर्तीको मृत्यु भएको हो। उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञा...