Technology
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य
काठमाडौं– डेभिड वार्नर र साहिल पटेलबीच पहिलो विकेटका लागि भएको १०४ रनको साझेदारीमा काठमान्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्...