Technology
दरबारमार्गको लिक्विड लाउन्ज बारमा आगलागी
काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ । आइतबार बिहान ८ बजेर ५५ मिनेटमा लाउन्ज बारमा आगलागी भएको थियो । उक्त आगो दिउँसो नियन्त्रणमा लिइएको छ । दमकलको सहायताले आगो नियन्त्रण...