Trending
Prev Story
Next Story

बडादशैँको समापन नजिकिएसँगै उपत्यकामा फर्किँदै चहलपहल

Hamro Patro News •
October 24, 2026 • 07:50 AM
3
3 reads 0 reactions

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैँ समापनतर्फ धकेलिँदै गर्दा सुनसान बनेको संघीय राजधानी काठमाडौँ उपत्यका पुनः सामान्य दैनिकी र व्यावसायिक लयमा फर्किन थालेको छ । मुख्य चाडपर्व मनाउन गाउँघर पुग...

बडादशैँको समापन नजिकिएसँगै उपत्यकामा फर्किँदै चहलपहल

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैँ समापनतर्फ धकेलिँदै गर्दा सुनसान बनेको संघीय राजधानी काठमाडौँ उपत्यका पुनः सामान्य दैनिकी र व्यावसायिक लयमा फर्किन थालेको छ ।

मुख्य चाडपर्व मनाउन गाउँघर पुगेका नागरिकहरू राजधानी भित्रिने क्रम बढेसँगै असन, इन्द्रचोक, न्युरोड लगायतका प्रमुख व्यापारिक केन्द्रहरूमा सर्वसाधारणको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको हो । विजयादशमीका मुख्य दिनहरू सकिएसँगै काठमाडौँ उपत्यकाका सडक तथा बजारहरू फेरि गुल्जार बन्न थालेका छन् । दशैँको टीका र आशीर्वाद ग्रहण गर्न आफ्नो पुर्ख्यौली घर गएका सर्वसाधारणहरू कार्यथलो फर्किन थालेपछि राजधानीका सडकहरूमा सवारीसाधनको चाप क्रमशः बाक्लिन थालेको छ ।

Read full story at source ( rajdhanidaily.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
तिहारको समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु

तिहारको समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु

२५ कात्तिक, काठमाडौं । तिहारको अवधिमा काठमाडौं उपत्यकामा भएको सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको अवधिमा ७८ वटा सवारी दुर्घटनाहरू भएको र दुर्घटनामा ५ जनाको मृत्यु भएको काठमाडौं …

#काठमाडौं #उपत्यका
Compare →
Nagarik News
2d ago
काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ ।

#काठमाडौं #उपत्यका
Compare →
Ekantipur
1d ago
कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

तराई–मधेशसहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।

#काठमाडौं #चहलपहल
Compare →

Related Stories

Technology
Build #2612