Trending
Prev Story
Next Story

हर्षोल्लासका साथ मूर्ति विसर्जन, सुरक्षा रणनीति सफल भएको ठहर

Hamro Patro News •
October 24, 2026 • 06:05 AM
3
3 reads 0 reactions

बाँकेमा यस वर्षको बडादशैं तथा दुर्गा पूजाका अवसरमा स्थापित मूर्ति विसर्जन कार्य शान्तिपूर्ण अनुशासित र मर्यादित वातावरणमा सम्पन्न भएको छ । धार्मिक तथा सामाजिक दृष्टिले अत्यन्तै संवेदनशील मानिने जि...

हर्षोल्लासका साथ मूर्ति विसर्जन, सुरक्षा रणनीति सफल भएको ठहर

बाँकेमा यस वर्षको बडादशैं तथा दुर्गा पूजाका अवसरमा स्थापित मूर्ति विसर्जन कार्य शान्तिपूर्ण अनुशासित र मर्यादित वातावरणमा सम्पन्न भएको छ ।

धार्मिक तथा सामाजिक दृष्टिले अत्यन्तै संवेदनशील मानिने जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनको संयुक्त टोलीले अपनाएको चुस्त सुरक्षा रणनीतिका कारण उत्सव उत्साहजनक र सुरक्षित तवरले सम्पन्न भएको हो । चाडपर्वका बेला हुन सक्ने सम्भावित उच्छृङ्खल गतिविधि रोक्न र शान्ति-सुरक्षा चुस्त राख्न स्थानीय प्रशासनले एकीकृत सुरक्षा योजना तयार पारेको थियो ।

Read full story at source ( janaaastha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
नाचगानसहित कपिलवस्तुमा सेलाइयो ३०७ लक्ष्मीका मूर्ति

नाचगानसहित कपिलवस्तुमा सेलाइयो ३०७ लक्ष्मीका मूर्ति

कपिलवस्तुमा दिपावली तिहारमा निकालिएका ३ सय ७ लक्ष्मीको मुर्ति बिर्सजन गरिएको छ । यस्तै शान्ति सुरक्षामा अत्यन्तै संबेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा समेत सुरक्षा घेरामा लक्ष्मीको मूर्ति बिसर्जन गरिएको छ।

#सुरक्षा #मूर्ति
Compare →
Onlinekhabar
5h ago
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

२८ कात्तिक, काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग …

#सुरक्षा
Compare →
Ekantipur
22h ago
बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका थिए भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।

#सुरक्षा
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा
Compare →

Related Stories

Technology
Build #2612