Trending
Prev Story
Next Story

सरकारी खरिद र ठेक्कामा संलग्न श्रमिकको सामाजिक सुरक्षा अनिवार्य, कोषमा सूचीकृत हुन रोजगारदातालाई आग्रह

Hamro Patro News •
November 14, 2026 • 03:45 AM
2
2 reads 0 reactions

काठमाडौँ। सार्वजनिक खरिद प्रक्रियामा संलग्न श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न सामाजिक सुरक्षा कोषले तीनै तहका सरकार र सम्बन्धित रोजगारदातालाई आग्रह गरेको छ। सरकारबाट जारी ‘सार...

1 / 2
Swipe Photos

काठमाडौँ। सार्वजनिक खरिद प्रक्रियामा संलग्न श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न सामाजिक सुरक्षा कोषले तीनै तहका सरकार र सम्बन्धित रोजगारदातालाई आग्रह गरेको छ।

सरकारबाट जारी ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यविधि, २०८३’ कार्यान्वयनका लागि कोषले सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक निकाय, सार्वजनिक संस्थान तथा रोजगारदातालाई यस्तो अनुरोध गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
सार्वजनिक खरिदमा आबद्ध श्रमिक पनि सामाजिक सुरक्षा कोषमा जोडिने

सार्वजनिक खरिदमा आबद्ध श्रमिक पनि सामाजिक सुरक्षा कोषमा जोडिने

२२ कात्तिक, काठमाडौं । सार्वजनिक खरिदअन्तर्गतका ठेक्का तथा अन्य काममा संलग्न श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने भएको छ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने …

#सुरक्षा #खरिद #श्रमिक
Compare →
Ekantipur
5d ago
सार्वजनिक खरिदमा आबद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गर्नुपर्ने

सार्वजनिक खरिदमा आबद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गर्नुपर्ने

सरकारले व्यहोर्ने १० र रोजगारदाताले १० प्रतिशत योगदान, श्रमिकको ज्याला बैंक खातामा अनिवार्य जम्मा गर्नुपर्ने

#सुरक्षा #खरिद #श्रमिक
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा #कोष
Compare →
Nagarik News
6d ago
सैनिक कल्याणकारी कोष: १० लाख हिताधिकारीको भरोसा, शिक्षा र स्वास्थ्यदेखि रोजगारीसम्म सुविधा

सैनिक कल्याणकारी कोष: १० लाख हिताधिकारीको भरोसा, शिक्षा र स्वास्थ्यदेखि रोजगारीसम्म सुविधा

सैनिक कल्याणकारी कोषलाई बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको सामाजिक सुरक्षा सुनिश्चित गर्ने संस्थागत आधारका रूपमा विकसित गरिएको छ।

#सुरक्षा #कोष
Compare →
Arthasansar
5d ago
सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

नागरिक लगानी कोषको खुद नाफामा सामान्य वृद्धि देखिएको छ । कोषले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिकसम्मको...

#कोष
Compare →

Related Stories

Technology
Build #2612