Trending
Prev Story
Next Story

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

Hamro Patro News •
October 24, 2026 • 03:20 AM
3
3 reads 0 reactions

बाजुरा । चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन । सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिँदै आए पनि जिल्लाका केही बस्तीका नागरिकले अझै सडक सुविधाबाट वञ्चित हुनुपरेको छ । सडक...

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा । चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन । सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिँदै आए पनि जिल्लाका केही बस्तीका नागरिकले अझै सडक सुविधाबाट वञ्चित हुनुपरेको छ ।

सडकको पहुँच नहुँदा स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न, बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन, कृषि उत्पादन बजारसम्म लैजान समस्या हुनुका साथै दैनिक जीवनयापन समेत प्रभावित हुने गरेको छ ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3w ago
बाजुराको चार वडामा अझै सडक सञ्जाल पुग्न सकेन

बाजुराको चार वडामा अझै सडक सञ्जाल पुग्न सकेन

जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन।

#पहुँच #अझै #वडा
Compare →
Ekantipur
2w ago
कर्णालीका ८ पालिका अझै सडक सञ्जालबाहिर, दुर्गमको सास्ती उस्तै

कर्णालीका ८ पालिका अझै सडक सञ्जालबाहिर, दुर्गमको सास्ती उस्तै

भौगोलिक विकटता, नदीमा मोटरेबल पुल नबन्नु र निर्माणाधीन सडक आयोजनाको सुस्त प्रगतिका कारण दुर्गम बस्तीका नागरिकको दैनिकी कष्टकर बनेको छ।

#अझै #सञ्जाल
Compare →
Onlinekhabar
1w ago
जलवायु वित्तमा नेपालको पहुँच बढाउन अर्थ र पर्यावरण मन्त्रालयको सहकार्य

जलवायु वित्तमा नेपालको पहुँच बढाउन अर्थ र पर्यावरण मन्त्रालयको सहकार्य

१६ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय जलवायु वित्तमा नेपालको पहुँच विस्तार गर्ने र आगामी कोप–३१ सम्मेलनको तयारीलाई तीव्रता दिने विषयमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच छलफल भएको छ । मुख्यगरी जलवायु वित्त …

#पहुँच
Compare →

Related Stories

Technology
Build #2612