अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानडाबाट आयात हुने केही वस्तुमा लगाइएको भन्सार शुल्क घटाउने निर्णय गरेको छ । अमेरिकी मध्यावधि निर्वाचन हुन दुई साताभन्दा कम समय बाँकी रहँदा यस्तो निर्णय आएको हो ।
ह्वाइट हाउसका अनुसार अक्टोबर ३० देखि प्लाइउड, केही कागजजन्य सामग्री, निश्चित प्रकारका मेसिनरी तथा रेफ्रिजरेसन उपकरणमा लगाइएको शुल्क घटाइनेछ ।
Read full story at source ( lokaantar.com )