Trending
Prev Story
Next Story

रुस र युक्रेनबिच द्वन्द्वग्रस्त सहरमा युद्धविराम र अर्को महिना शान्ति वार्ता गर्ने सहमति

Hamro Patro News •
October 24, 2026 • 01:20 AM
2
2 reads 0 reactions

युक्रेन । रुस र युक्रेन रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेस्कीमा युद्धविराम गर्न र अर्को महिना नयाँ शान्ति वार्ताका लागि बस्न सहमत भएका छन् । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा यो ...

रुस र युक्रेनबिच द्वन्द्वग्रस्त सहरमा युद्धविराम र अर्को महिना शान्ति वार्ता गर्ने सहमति

युक्रेन । रुस र युक्रेन रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेस्कीमा युद्धविराम गर्न र अर्को महिना नयाँ शान्ति वार्ताका लागि बस्न सहमत भएका छन् । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा यो सहमति जुटेको हो ।

ह्वाइट हाउसका अनुसार युद्धअघि करिब २४,००० जनसङ्ख्या रहेको ओलेस्कीमा हाल १,७०० देखि २,००० जना मात्र बाँकी रहेका छन् ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
19h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#रुस #युक्रेन #शान्ति
Compare →
Arthasansar
2h ago
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका...

#रुस #युक्रेन
Compare →
Onlinekhabar
3d ago
रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँच वर्ष पुग्नलाग्दा युद्ध अन्त्य गर्न रुस, युक्रेन र अमेरिकी अधिकारीबीच यूएईको राजधानी अबुधाबीमा उच्चस्तरीय त्रिपक्षीय वार्ता आयोजना हुँदैछ । यसैवर्षको फेब्रुअरीपछि यी तीन देशबीच हुन लागेको यो पहिलो प्रत्यक्ष कूटनीतिक वार्ता …

#रुस #युक्रेन
Compare →
Nagarik News
3h ago
क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ।

#सहर
Compare →
Ekantipur
4d ago
फ्रान्सको दंगाबारे गलत सुचना फैलाउँदै रुस र इजरायल : ईयू

फ्रान्सको दंगाबारे गलत सुचना फैलाउँदै रुस र इजरायल : ईयू

यस्ता सूचना भ्रामक अभियानले दीर्घकालीन रूपमा पश्चिमा लोकतन्त्रप्रतिको धारणा बदल्न र आप्रवासीविरोधी भावना भड्काउन मद्दत पुर्‍याउने विज्ञहरुले बताएका छन्

#रुस
Compare →

Related Stories

World News
Build #2612