Trending
Prev Story
Next Story

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

Hamro Patro News •
November 25, 2026 • 06:54 PM
3
3 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित १६ अर्थतन्त्रबाट आयात हुने औद्योगिक वस्तुमा थप कर लगाउने तयारी गरेको छ। अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले सरकारी अनुदान...

1 / 2
Swipe Photos

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित १६ अर्थतन्त्रबाट आयात हुने औद्योगिक वस्तुमा थप कर लगाउने तयारी गरेको छ। अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले सरकारी अनुदानका कारण औद्योगिक उत्पादन अत्यधिक बढेको विषयमा गरेको अनुसन्धानको नतिजा आगामी दिनमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

Read full story at source ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
11h ago
चीनसहित १६ अर्थतन्त्रमाथि थप भन्सार महसुल लगाउने अमेरिकाको तयारी

चीनसहित १६ अर्थतन्त्रमाथि थप भन्सार महसुल लगाउने अमेरिकाको तयारी

सर्वोच्च अदालतले गत वर्ष खारेज गरिदिएको बृहत् भन्सार नीतिको विकल्पका रूपमा नयाँ महसुलको योजना ल्याइएको हो । यसबारे मङ्गलबार नै ब्लुमबर्ग र द वाल स्ट्रिट जर्नलले समाचार प्रकाशन गरेका थिए

#अर्थतन्त्र #चीनसहित
Compare →
Bizshala
10h ago
सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘अर्थतन्त्र सुधारको संकेतले सेयर विश्वास फर्किंदैछ’

सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘अर्थतन्त्र सुधारको संकेतले सेयर विश्वास फर्किंदैछ’

काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा कायम भएको छ ।...

#अर्थतन्त्र
Compare →
Nagarik News
12h ago
हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

इरानले हर्मुज जलमार्गमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान (ड्रोन) खसालेको दाबी गरेको छ।

#अमेरिकी
Compare →
Arthasansar
13h ago
बाह्य क्षेत्र बलियो, आन्तरिक बजार सुस्त: कस्तो छ अर्थतन्त्रको पछिल्लो चित्र ?

बाह्य क्षेत्र बलियो, आन्तरिक बजार सुस्त: कस्तो छ अर्थतन्त्रको पछिल्लो चित्र ?

चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक (असोज मसान्त) सम्मका आर्थिक सूचकहरूले नेपाली अर्थतन्त्रमा दोहोरो चरित्र देखाएका छन् । एकातिर...

#अर्थतन्त्र
Compare →
Onlinekhabar
5d ago
लुम्बिनीमा साइकल पर्यटनबाट गाउँ र अर्थतन्त्र जोड्ने प्रयास

लुम्बिनीमा साइकल पर्यटनबाट गाउँ र अर्थतन्त्र जोड्ने प्रयास

९ मंसिर, रूपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई आसपासका गाउँबस्ती, ऐतिहासिक सम्पदा, स्थानीय संस्कृति र जनजीवनसँग जोड्ने उद्देश्यले साइकल पर्यटन सुरु गरिएको छ । यसबाट लुम्बिनीको पर्यटन विविधीकरण हुनुका साथै ग्रामीण समुदायको आयआर्जन र …

#अर्थतन्त्र
Compare →

Related Stories

World News
Build #2635