ट्रम्पको अडान : ‘नरक जानुपरे पनि शत्रुलाई माफी दिन्नँ’
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक विरोधीहरूलाई कुनै पनि हालतमा माफ गर्न नसक्ने बताएका छन्। ईश्वरको न्यायको सामना गर्नुपरे पनि शत्रुहरूलाई क्षमा नगर्ने उनको अभिव्यक्तिले ...