Trending
Prev Story
Next Story

कार्कीको रिटमा वकिलको प्रश्न  : नेपालको कानुनले दुई जना आईजीपी हुने व्यवस्था गरेको छ र ?

Hamro Patro News •
November 25, 2026 • 09:43 AM
10
10 reads 0 reactions

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमाथि अन्तरिम आदेशका लागि भएको बहसमा उनका तर्फबाट कान...

1 / 2
Swipe Photos

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमाथि अन्तरिम आदेशका लागि भएको बहसमा उनका तर्फबाट कानुन व्यवसायीहरूले सरकारको निर्णय कानुन विपरीत रहेको भन्दै बदर गर्न माग गरेका छन् ।

बहसको सुरुवात गर्दै अधिवक्ता टीकाबहादुर कुँवरले कार्यकाल १८ महिना बाँकी रहँदै सरकारले नियोजित रूपमा कार्कीलाई पदबाट हटाएको जिकिर गरे । कार्कीले दायर गरेको रिटमाथि सर्वोच्चका अदालतका न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा अधिवक्ता कुँवरले बहसका क्रममा उक्त जिकिर गरेका हुन् । कार्कीलाई हटाउँदा प्रहरी ऐनको पालना नभएको र सहमतिबिना नै अर्को पदमा खटाइएको उनको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
आईजीपी केसीले म्याद नबुझ्दा कार्कीको रिटको पेसी सर्‍यो

आईजीपी केसीले म्याद नबुझ्दा कार्कीको रिटको पेसी सर्‍यो

आफूलाई पदबाट बर्खास्त गरी प्रधानमन्त्री कार्यालयको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय बदर गर्न र आईजीपी पदमा पुनर्बहाली गर्न माग गर्दै कार्कीले रिट दायर गरेका हुन् ।

#कार्की #आईजीपी #दायर
Compare →
Nagarik News
2h ago
दानबहादुर कार्कीको रिटमा बहस सकियो,  आदेशको तयारीमा सर्वोच्च

दानबहादुर कार्कीको रिटमा बहस सकियो, आदेशको तयारीमा सर्वोच्च

नेपाल प्रहरीको महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा बहस सकिएको छ। दुवै पक्षको बहसपछि सर्वाेच्च अदालतले आदेशको तयारी गरिरहेको छ।

#कार्की #बहस #रिट
Compare →
Onlinekhabar
5d ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा के भयो दुई पक्षको बहस ?

दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा के भयो दुई पक्षको बहस ?

९ मंसिर, काठमाडौं । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउने सरकारको निर्णय विरुद्ध अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे सर्वोच्च अदालतमा बहस चलिरहेको छ । न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा सुरुमा कार्कीका कानुन व्यवसायीहरूले …

#कार्की #बहस #रिट
Compare →
Arthasansar
1d ago
अर्थमन्त्री वाग्लेले भने - आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक  छ

अर्थमन्त्री वाग्लेले भने - आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक छ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुराना र असान्दर्भिक कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउन कानुनी सुधार आवश्यक रहेको बताएका छन्...

#कानुन
Compare →
Bizshala
1d ago
आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार, राजस्व चुहावटसहित पाँच ऐन खारेज गर्ने तयारी

आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार, राजस्व चुहावटसहित पाँच ऐन खारेज गर्ने तयारी

काठमाण्डौ । सरकारले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रतामा अवरोध सिर्जना गर्ने र व्यावसायिक गतिविधिको लागत...

#कानुन
Compare →

Related Stories

National (Nepal)
Build #2625