Trending
Prev Story
Next Story

उर्गेन दोङ र जम्बुलिङ ब्यान्डको लाइभ कन्सर्ट हुँदै

Hamro Patro News •
November 25, 2026 • 09:44 AM
9
9 reads 0 reactions

चर्चित गायक उर्गेन दोङ र जम्बुलिङ ब्यान्डले काठमाडौंमा लाइभ कन्सर्ट गर्ने भएका छन्। काठमाडौंको जडीबुटीस्थित क्लब १८ मा यही मंसिर ११ गते शुक्रबार कन्सर्ट आयोजना हुन लागेको हो। कन्सर्ट राति ८ बजेदेख...

1 / 2
Swipe Photos

चर्चित गायक उर्गेन दोङ र जम्बुलिङ ब्यान्डले काठमाडौंमा लाइभ कन्सर्ट गर्ने भएका छन्।

काठमाडौंको जडीबुटीस्थित क्लब १८ मा यही मंसिर ११ गते शुक्रबार कन्सर्ट आयोजना हुन लागेको हो। कन्सर्ट राति ८ बजेदेखि सुरू हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
5d ago
नयाँ दिल्लीमा बालेन–मोदीको संयुक्त पत्रकार सम्मेलन (लाइभ)

नयाँ दिल्लीमा बालेन–मोदीको संयुक्त पत्रकार सम्मेलन (लाइभ)

७ मंसिर, काठमाडौं । नेपाल–भारतबीच हुन लागेका विभिन्न समझदारीपत्र एमओयूहरू आदानप्रदान हुँदैछ । अहिले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशबीच विभिन्न सम्झौताहरूबारे संयुक्त पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागिएको हो । यसअघि आजै प्रधानमन्त्री बालेन शाह र भारतीय …

#काठमाडौं #लाइभ
Compare →

Related Stories

Technology
Build #2625