काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेपाल ल्युब आयल लिमिटेडको २० प्रतिशत दरको कुल १ लाख ४५ हजार ७२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
योसँगै कम्पनीको कुल सूचीकृत सेयर संख्या १० लाख ६ हजार ९०४ कित्ता पुगेको छ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।