Trending
Prev Story
Next Story

सर्वोत्तम पेन्ट्सको साढे ४२ हजार कित्ता सेयरको लकइन अवधि पुसमा सकिँदै

Arthasansar •
November 25, 2026 • 07:06 AM
11
11 reads 0 reactions

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि छुट्याइएको साढे ४२ हजार कित्ता सेयरको लकइन अवधि आगामी...

सर्वोत्तम पेन्ट्सको साढे ४२ हजार कित्ता सेयरको लकइन अवधि पुसमा सकिँदै

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि छुट्याइएको साढे ४२ हजार कित्ता सेयरको लकइन अवधि आगामी पुस १० गते समाप्त हुने भएको छ । कम्पनीले गत असार ११ गते बाँडफाँड गरेको उक्त सेयरको ६ महिनाको लकइन अवधि पुस १० गते पूरा हुन लागेको हो ।

लकइन अवधि समाप्त भएसँगै सामूहिक लगानी कोषले उक्त सेयर कारोबारका लागि बिक्री गर्न सक्नेछन् । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मध्ये सामूहिक लगानी कोषलाई ४२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर छुट्याएको थियो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४२ हजार ५०० कित्ता सेयर म्युचुअल फन्डका लागि बाँडफाँड गरिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
16h ago
सर्वोत्तम पेन्ट्सको ४२ हजार ५०० कित्ता सेयरको लकइन अवधि पुस १० गते सकिँदै

सर्वोत्तम पेन्ट्सको ४२ हजार ५०० कित्ता सेयरको लकइन अवधि पुस १० गते सकिँदै

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सामूहिक लगानी कोषलाई छुट्याइएको ४२ हजार ५०० कित्ता साधारण सेयरको...

#कित्ता #सर्वोत्तम #पेन्ट्स
Compare →
Hamro Patro News
10h ago
दुई जलविद्युत् कम्पनीले मागे ८० लाख कित्ता आईपीओ निष्कासनको अनुमति

दुई जलविद्युत् कम्पनीले मागे ८० लाख कित्ता आईपीओ निष्कासनको अनुमति

काठमाडौं । दुई जलविद्युत् कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सर्वसाधारणबाट पुँजी जुटाउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । मिडिल मोदी हाइड्रोपावर र सिद्धि हाइड्रोपावरले कुल ८...

#कित्ता
Compare →

Related Stories

Business & Economy
Build #2635