किराना पसलबाट व्यवसाय थालेका पौडेलले संघको नेतृत्व सम्हाल्दा निर्वाचन परिणामले मिश्रित प्यानलको तस्बिर देखाएको छ।
असोज ११ को पहिरोमा कक्षा ९ र १० मा अध्ययनरत दुई छात्राको मृत्यु भएपछि विद्यालयले दसैंका सबै परम्परागत कार्यक्रम स्थगित गरेको छ।
राजापुर नगरपालिका–३ चख्खापुरस्थित लालजीपुर सामुदायिक वनबाट उक्त चितुवा नियन्त्रणमा लिइएको हो ।
सोमबार साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ का ६ बर्षीय राजन अधिकारीको मृत्यु भएको हो ।
विजेता वाणगंगा–३ ले एक लाख एक हजार एक सय एघार रुपैयाँ र उपविजेता लव नेपालले ५१ हजार एक सय एघार रुपैयाँ पाएको छ।
पछिल्लो समय आहारविहार, प्रजनन र सुरक्षित बासस्थानका लागि सकस पर्दै गएको छ । सिमसार क्षेत्र, तालपोखरी, वनजंगल र घाँसेमैदानमा बसाइँसराइ गरेर रमाउने चरा देखिन छाडेका छन् ।
शुक्रबार दिउँसो करिब साढे २ बजे माछा मार्ने क्रममा गोहीको आक्रमणमा परेर सोही ठाउँकी करिब ५२ वर्षीया पुष्पा लामिछाने बेपत्ता भएकी थिइन् ।
सैनामैना–४ रन्यौराबाट भारतबाट अवैध रूपमा ल्याइएको नौ बोरा पटका बोकेको पिकअप जिपसहित चालक र तीन सहयोगी पक्राउ परेका छन्।
बर्दियाको राजापुर नगरपालिका–३ चख्खापुरमा सडकमा बसिरहेका बेला चितुवाले आक्रमण गरेको थियो ।
शुक्रबार सुरु हुने २६औँ अधिवेशनमा दुई समूहले प्यानल घोषणा गरेका छन् भने नेतृत्व चयनका लागि सोमबार निर्वाचन हुनेछ।
गुलरिया नगरपालिकाका १० जना मूर्तिकारले यस वर्ष एक सयभन्दा बढी दुर्गा मूर्तिका सेट तयार गरिरहेका छन्।
ग्रामीण जनताको श्रम र सहभागितामा अघि बढ्ने साना योजनालाई सहज बनाउन पाल्पाका स्थानीय तहले एकरूप निर्णय गरेका छन्।
बिजुलीको पोलबाट झरेको तारबाट करेन्ट लागेर गुल्मीका २४ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबारदेखि शनिबारसम्म हुने महोत्सवमा नेपालसहित विभिन्न देशका २४ चलचित्र तथा वृत्तचित्र प्रदर्शन र चलचित्रकर्मीसँग अन्तर्क्रिया हुनेछ।
हुरीले घर र गोठमा क्षति पुर्याउँदा आठ वर्षीय बालक तथा ६५ वर्षीया वृद्धा घाइते भएका छन्, विद्युत् सेवा पनि अवरुद्ध छ।
चितुवा, कुकुर र प्राकृतिक कारणले कृष्णसार मरेपछि संरक्षण क्षेत्रमा संख्या घटेर गत आर्थिक वर्षको २४२ बाट २१० मा झरेको छ।
कालीगण्डकीको बहाव घटेपछि करिडोर कार्यालय पाल्पाले हेभी मेसिन प्रयोग गरी सिद्धार्थ राजमार्गनजिक ट्रयाक खोलेर यातायात सञ्चालन गराएको हो।
बाटो खुलेसँगै सिस्नेका दुई र पुथाउत्तरगंगाका तीन वडाका बासिन्दालाई दैनिक आवतजावत तथा उपभोग्य सामग्री ढुवानीमा राहत भएको छ।
अघिल्ला दुई आर्थिक वर्षमा १४ र १७ नवजात मृत्यु भएको पाल्पामा यस वर्ष संख्या १९ पुगेपछि दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचमाथि प्रश्न उठेको छ।
किवी खेतीबाट वार्षिक आम्दानी बढेपछि स्थानीय युवाले विदेश वा सहर जानुको सट्टा गाउँमै कृषि उद्यम गर्ने सम्भावना देख्न थालेका छन्।
कालीगण्डकी नदीको बाढीले पुल बगाएपछि हर्मीचौर–मिर्मी जोड्ने बाँधस्थलबाट बिहान ६ देखि बेलुकी ५ बजेसम्म चारपांग्रे सवारी चलाइनेछ।
असोज १८ देखि २५ गतेसम्म चल्ने प्रतियोगितामा बाँके र बर्दियाका २२ टोली सहभागी हुँदैछन् भने खेल राति ७ देखि १२ बजेसम्म सञ्चालन हुनेछ।
शनिबार अपराह्न देवदह–५ मा युवराज खरेलले चलाएको गोली लागेर घाइते भएका रायन खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालिकालाई जंगलमा एक्लै छाडिएको अवस्थामा भेटिएको थियो भने आरोपीलाई नियन्त्रणमा लिँदा खुट्टामा गोली लागेको छ।
पूर्वाधार विकास कार्यालयका १०, कालीगण्डकीका एक र धुर्कोटका दुई ठेक्कामा मिलेमतो भएको उजुरी परेपछि पुनर्मूल्यांकनमा प्रतिस्पर्धा नदेखिएसँगै रद्द गरिएको हो।
स्वास्थ्य मन्त्री निशा मेहताले भेरी अस्पतालमै कार्यरत अर्थोपेडिक तथा स्पाइन सर्जन डा. सिग्देललाई अध्यक्ष नियुक्त गरेकी हुन्।
वाणगंगा नगरपालिकास्थित मायादेवी रंगशालामा हुने मेलाले स्थानीय उत्पादन, पर्यटकीय स्थल, कृषि तथा उद्योगी–व्यवसायीका सेवा र सामग्रीको बजार विस्तार गर्नेछ।
बिक्रीका लागि तयार हुँदै गरेका १३ सय केराका बोट हुरीले ढलेपछि घोराहीका होमबहादुर केसीलाई पुनः खेती कसरी सुरु गर्ने चिन्ता भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको चोरखोलामा भएको दुर्घटनामा ११ यात्रु घाइते भएका छन् ।
प्रसूति रोग विशेषज्ञ डा. पूर्णबहादुर घर्तीका अनुसार परिवारनियोजनका अस्थायी साधनसम्मको पहुँच र प्रयोग बढाउन अभियान नै आवश्यक छ । सेवाप्रदायी संस्थाले किशोरीको गोपनीयता कायम गर्न सके यसको प्रयोग बढेर जान्छ ।