Trending
Prev Story
Next Story

रोयल इन्फिल्डको सांस्कृतिक महोत्सव ‘हन्टरहुड’

Ekantipur •
November 23, 2026 • 02:33 PM
1
1 reads 0 reactions

रोयल इन्फिल्डले आगामी १२ डिसेम्बरमा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको बताएको छ ।

रोयल इन्फिल्डको सांस्कृतिक महोत्सव ‘हन्टरहुड’

रोयल इन्फिल्डले आगामी १२ डिसेम्बरमा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको बताएको छ ।

काठमाडौँ — भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने भएको छ ।

रोयल इन्फिल्डले आगामी १२ डिसेम्बरमा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको बताएको छ ।

संगीत, कला, फेसन, सडक खेलकुद र सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा नेपाल र भारतका कलाकार तथा सिर्जनात्मक समुदायको सहभागिता रहने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा भारतीय र्‍यापर डिभाइन मुख्य आकर्षणका रूपमा रहने जनाइएको छ ।

भारतीय हिपहप संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका डिभाइनसँगै नेपाली र्‍यापर साकारले पनि प्रस्तुति दिने कम्पनीको भनाइ छ ।

नेपाली ब्यान्ड कुमा सागर एन्ड द ख्वापा, गाउले भाइ, इस्ट्रिज र रातो रानीले पनि सांगीतिक प्रस्तुति दिने बताइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा डिसेम्बर १२ मा आयोजना हुने

रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा डिसेम्बर १२ मा आयोजना हुने

रोयल इन्फिल्डले आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो।

#काठमाडौं #आयोजना #रोयल
Compare →
Hamro Patro News
34m ago
रोयल इन्फिल्डको सांस्कृतिक महोत्सव ‘हन्टरहुड’

रोयल इन्फिल्डको सांस्कृतिक महोत्सव ‘हन्टरहुड’

रोयल इन्फिल्डको सांस्कृतिक महोत्सव ‘हन्टरहुड’ रोयल इन्फिल्डले आगामी १२ डिसेम्बरमा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको बताएको छ । मंसिर ७, २०८३ कान्तिपुर संवाददाता का...

#काठमाडौं #रोयल #इन्फिल्ड
Compare →

Related Stories

World News
Build #2612