Trending
Prev Story
Next Story

एआई डिटेक्टरको रिपोर्टकै आधारमा शोधपत्र अस्वीकार हुनेविरूद्ध पेस भएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

Setopati •
November 23, 2026 • 12:02:27 PM
• By सेतोपाटी संवाददाता :: Setopati
4
4 reads 0 reactions

सर्वोच्चको प्रशासनले यस रिटलाई दरपीठ गर्ने निर्णय गरेको थियो। त्यसविरूद्ध रोशन आउजी लगायतले निवेदन दिएका थिए। त्यसमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले दर्ता गर्न आदेश दिएको हो।

एआई डिटेक्टरको रिपोर्टकै आधारमा शोधपत्र अस्वीकार हुनेविरूद्ध पेस भएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

सर्वोच्चको प्रशासनले यस रिटलाई दरपीठ गर्ने निर्णय गरेको थियो। त्यसविरूद्ध रोशन आउजी लगायतले निवेदन दिएका थिए। त्यसमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले दर्ता गर्न आदेश दिएको हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
सर्वोच्चको आदेश-  महेश श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गर्नू

सर्वोच्चको आदेश- महेश श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गर्नू

४ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले महेश श्रेष्ठको थुनासम्बन्धी बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरी इजलासमा पेस गर्न आदेश दिएको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले न्यायप्रशासनबाट नै निवेदन दरपीठ(दर्ता गर्न अस्वीकार गर्ने) आदेश बदर गरेको हो …

#रिट #दर्ता #आदेश
Compare →
Arthasansar
5d ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।...

#रिट #आदेश #सर्वोच्च
Compare →
Nagarik News
5d ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अल्पकालीन आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अल्पकालीन आदेश

सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

#रिट #आदेश #सर्वोच्च
Compare →
Hamro Patro News
5d ago
दानबहादुर कार्कीको रिटमा बहस सकियो, सर्वोच्चको आदेश आउन बाँकी

दानबहादुर कार्कीको रिटमा बहस सकियो, सर्वोच्चको आदेश आउन बाँकी

काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले गत कात्तिक २० गते दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा बुधबार र...

#रिट #सर्वोच्च #आदेश
Compare →
Ekantipur
5d ago
आईजीपी विवादमा छलफलका लागि सर्वोच्चले ७ मंसिरमा तोक्यो पेसी

आईजीपी विवादमा छलफलका लागि सर्वोच्चले ७ मंसिरमा तोक्यो पेसी

सर्वोच्च दालतले बुधबार कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

#सर्वोच्च #आदेश
Compare →

Related Stories

Politics & Governance
Build #2612