Trending
Prev Story
Next Story

पुर्ख्यौली धानखेतीबाट वार्षिक चार लाखभन्दा बढी आम्दानी

Hamro Patro News •
November 23, 2026 • 07:05 AM
6
6 reads 0 reactions

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले यस वर्ष ७० मुरी धान फलाएका छन्। पुर्ख्यौली खेतीकिसानीलाई निरन्तरता दिँदै आएका उनले गौरिया जातको धानबाट चामल उत्पादन ...

1 / 2
Swipe Photos

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले यस वर्ष ७० मुरी धान फलाएका छन्। पुर्ख्यौली खेतीकिसानीलाई निरन्तरता दिँदै आएका उनले गौरिया जातको धानबाट चामल उत्पादन गरी वार्षिक चार लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।

Read full story at source ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1w ago
युट्युब हेरेर सुरु गरेको गँड्यौला पालनबाट वार्षिक ५ लाखसम्म आम्दानी

युट्युब हेरेर सुरु गरेको गँड्यौला पालनबाट वार्षिक ५ लाखसम्म आम्दानी

सामान्य लगानीमा सुरु भएको गँड्यौला पालनले भारतको रोजगारी छाडेर स्वदेशमै काम गर्ने अवसरसँगै वार्षिक चारदेखि पाँच लाख रुपैयाँ नाफा दिलाएको छ।

#वार्षिक #आम्दानी
Compare →
Bizshala
6d ago
सरकारको आम्दानी र खर्च पहिलो चौमासिकमा समान, दुवै २३ प्रतिशत पुग्यो

सरकारको आम्दानी र खर्च पहिलो चौमासिकमा समान, दुवै २३ प्रतिशत पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी र खर्च दुवै वार्षिक लक्ष्यको करिब २३ प्रतिशत...

#वार्षिक #आम्दानी
Compare →
Nagarik News
2d ago
तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि तरकारीखेती गर्दै आएका छन्।

#आम्दानी #वार्षिक
Compare →
Onlinekhabar
2d ago
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी

तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी

५ मङ्सिर, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले सुरुआतमा ५०० रुपैयाँ लगानी गरेर एक कट्ठा जग्गामा तरकारीखेती गरेका थिए । उत्पादित तरकारी बिक्रीबाट १० हजार …

#आम्दानी #वार्षिक
Compare →
Arthasansar
3d ago
नेपाल लाइफ क्यापिटलको १३ औं वार्षिक साधारण आह्वान, यस्ता छन् एजेण्डा

नेपाल लाइफ क्यापिटलको १३ औं वार्षिक साधारण आह्वान, यस्ता छन् एजेण्डा

नेपाल लाइफ क्यापिटलले वार्षिक साधारणसभा आह्वान गरेको छ । क्यापिटलको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २५ गतेका...

#वार्षिक
Compare →

Related Stories

Business & Economy
Build #2612