Trending
Prev Story
Next Story

नयाँ दिल्लीमा प्रधानमन्त्री शाहले लिए ‘गार्ड अफ अनर’

Ekantipur •
November 23, 2026 • 05:03 AM
6
6 reads 0 reactions

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितमा नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा शाहले उक्त सम्मान लिएका हुन् ।

नयाँ दिल्लीमा प्रधानमन्त्री शाहले लिए ‘गार्ड अफ अनर’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितमा नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा शाहले उक्त सम्मान लिएका हुन् ।

काठमाडौँ — भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय राष्ट्रपति भवनमा गार्ड अफ अनर लिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितमा नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा शाहले उक्त सम्मान लिएका हुन् ।

त्यसअघि राष्ट्रपति भवनमा मोदीले शाहलाई स्वागत गरेका थिए । प्रधानमन्त्री शाह गाडीबाट ओर्लिनेबित्तिकै मोदीले अंकमाल गरेर स्वागत गरेका थिए ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
18h ago
नेपालमा सम्मान गारत नलिएका प्रधानमन्त्री शाहलाई दिल्लीमा भारतीय सेनाको सलामी

नेपालमा सम्मान गारत नलिएका प्रधानमन्त्री शाहलाई दिल्लीमा भारतीय सेनाको सलामी

दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहलाई विमानस्थलमा भारतीय सुरक्षा निकायका तीनवटै अंगका सैनिक टोलीले सम्मान गारतसहित स्वागत गरेका हुन्।

#शाह #भारतीय #दिल्ली
Compare →
Arthasansar
3h ago
प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता हुने भएको छ।...

#शाह #भारतीय
Compare →
Hamro Patro News
4h ago
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

नयाँ दिल्ली– भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ः०० बजे ...

#शाह #भारतीय
Compare →
Bizshala
4h ago
भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

काठमाडौं। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग...

#शाह #भारतीय
Compare →

Related Stories

Politics & Governance
Build #2612