Trending
Prev Story
Next Story

भारतीय विदेशमन्त्री जयशंकरको बानी नै पाइन्ट 'फोल्ड' गर्ने !

Hamro Patro News •
November 23, 2026 • 02:47 AM
3
3 reads 0 reactions

काठमाडाैं - सामाजिक सञ्जालको दुनियाँ कति छिटो तात्छ र कति छिटो सेलाउँछ भन्ने कुरा पछिल्लो एउटा दृश्यले फेरि देखाएको छ। भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा पाइन्टको म...

1 / 2
Swipe Photos

काठमाडाैं - सामाजिक सञ्जालको दुनियाँ कति छिटो तात्छ र कति छिटो सेलाउँछ भन्ने कुरा पछिल्लो एउटा दृश्यले फेरि देखाएको छ। भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा पाइन्टको मोता खुम्च्याएर लगाएको तस्बिर सार्वजनिक भएपछि त्यसलाई कूटनीतिक शिष्टाचार र राष्ट्रिय सम्मानसँग जोडेर बहस सुरु भयो। कतिपयले यसलाई नेपालप्रति भारतको हेपाइको संकेतका रूपमा अर्थ्याए भने कतिपयले सामान्य रूपमा लिँदै अनावश्यक विवादमा तानिएको टिप्पणी गरे।

तर, यही सन्दर्भमा नेदरल्यान्ड्सका विदेशमन्त्री टम बेरेन्डसेनसँगको भेटमा पनि एकैदिन केही घन्टाको अन्तरमा जयशंकर उस्तै शैलीमा पाइन्टको मोता खुम्च्याएर प्रस्तुत भएका तस्बिरहरू बाहिरिएपछि बहसले नयाँ मोड लिएको छ। एउटै व्यक्ति फरक-फरक देशका समकक्षीहरूसँग भेट्दा उस्तै पहिरन वा बानीमा देखिनुले यो कुनै खास मुलुकप्रति लक्षित व्यवहार होइन, बरु उनको व्यक्तिगत सहजता, बानी वा शैलीकै हिस्सा हुन सक्ने तर्क बलियो बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
प्रधानमन्त्री बालेनलाई भेट्न होटल ताज महल पुगे भारतीय विदेशमन्त्री जयशंकर

प्रधानमन्त्री बालेनलाई भेट्न होटल ताज महल पुगे भारतीय विदेशमन्त्री जयशंकर

६ मंसिर, नयाँ दिल्ली । दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई भेट गर्न भारतीय विदेशमन्त्री डा. एस जयशंकर पुगेका छन् । नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहलाई भेट्न विदेशमन्त्री जयशंकर पुगेका हुन् । उनीहरूबीच …

#बालेन-शाह #विदेशमन्त्री #जयशंकर
Compare →
Ekantipur
11h ago
भारतीय विदेशमन्त्री एस जयशंकरले भने- भारत नेपालसँगको विशेष मित्रतालाई उच्च महत्त्व दिन्छ

भारतीय विदेशमन्त्री एस जयशंकरले भने- भारत नेपालसँगको विशेष मित्रतालाई उच्च महत्त्व दिन्छ

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाट तथा अन्य कार्यक्रमको प्रतीक्षामा रहेको पनि बताएका छन् ।

#विदेशमन्त्री #जयशंकर #भारतीय
Compare →
Bizshala
12h ago
प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्न  होटल ताजमहल पुगे भारतीय विदेशमन्त्री जयशंकर

प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्न होटल ताजमहल पुगे भारतीय विदेशमन्त्री जयशंकर

काठमाण्डौ । दुईदिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गर्न भारतीय...

#बालेन-शाह #विदेशमन्त्री #भारतीय
Compare →
Nagarik News
14h ago
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

#बालेन-शाह #विदेशमन्त्री #भारतीय
Compare →

Related Stories

Politics & Governance
Build #2612