Trending
Prev Story
Next Story

डेब्यु खेलमा पोचेटिनो निराश, लिभरपुलसँग ४–० ले पराजित

Hamro Patro News •
November 23, 2026 • 02:41 AM
3
3 reads 0 reactions

काठमाडौं । अर्जेन्टिनी मुख्य प्रशिक्षक मौरिसिओ पोचेटिनोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा हारको सामना गर्दै कार्यकालको सुरुआत गरेका छन् । मुख्य प्रशिक्षक पोचेटिनोले क्लबको डेब्यु खेलमै लिभरपुल...

डेब्यु खेलमा पोचेटिनो निराश, लिभरपुलसँग ४–० ले पराजित

काठमाडौं । अर्जेन्टिनी मुख्य प्रशिक्षक मौरिसिओ पोचेटिनोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा हारको सामना गर्दै कार्यकालको सुरुआत गरेका छन् ।

मुख्य प्रशिक्षक पोचेटिनोले क्लबको डेब्यु खेलमै लिभरपुलसँग ४–० को फराकिलो हार सामना गरेका हुन् । गत नोभेम्बर १३ मा उनी क्लबको मुख्य प्रशिक्षक बन्न सहमत भएको म्यानचेस्टरले जनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1h ago
पोचेटिनोको डेब्यु खेलमै युनाइटेड ४–० ले पराजित

पोचेटिनोको डेब्यु खेलमै युनाइटेड ४–० ले पराजित

प्रिमियर लिगमा पोचेटिनोको पहिलो खेलमै युनाइटेड लिभरपुलसँग ४–० गोलले पराजित भएको छ ।

#पोचेटिनो #डेब्यु #पराजित
Compare →
Arthasansar
1w ago
पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

माउरिसियो पोचेटिनो म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले नोभेम्बर १८ देखि युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्। युनाइटेडले पोचेटिनो र...

#पोचेटिनो #प्रशिक्षक
Compare →
Nagarik News
2w ago
डेब्युमै मिलरको ‘सरप्राइज’

डेब्युमै मिलरको ‘सरप्राइज’

विश्व क्रिकेटमा आफ्नो आक्रामक ब्याटिङका लागि परिचित दक्षिण अफ्रिकाका डेविड मिलरले कीर्तिपुरमा नेपाली समर्थकमाझ आफ्नो क्षमता देखाउन कुनै समय लगाएनन्।

#डेब्यु
Compare →

Related Stories

Technology
Build #2612