काठमाडौं । एसिया कप राइजिङ स्टार्समा आज नेपाल र यूएईबीच खेल हुँदै छ । कतारको दोहामा अहिले भइरहेको खेलमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ । आज नेपाल आफ्नो १०० औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल्न लागेको हो ।
आज नेपालका लागि तीन जना खेलाडीले डेब्यू गरेका छन् । ब्याट्सम्यान लोकेश बम र मयन यादव तथा अलराउन्डर राशिद खानले ओडीआई डेब्यू गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )