Trending
Prev Story
Next Story

सन् १९९२ यताकै अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ठूलो जित

Hamro Patro News •
November 23, 2026 • 02:21 AM
3
3 reads 0 reactions

वासिङ्टन– अमेरिकाको उत्तरी क्यारोलिनाबाट रिपब्लिकन सांसद भर्जिनिया फक्सलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार चक हबर्ड विजयी भएपछि डेमोक्रेटिक पार्टीले सन् १९९२ यताकै सबैभन्दा ठुलो बहुमत अमेरिकी प्...

1 / 2
Swipe Photos

वासिङ्टन– अमेरिकाको उत्तरी क्यारोलिनाबाट रिपब्लिकन सांसद भर्जिनिया फक्सलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार चक हबर्ड विजयी भएपछि डेमोक्रेटिक पार्टीले सन् १९९२ यताकै सबैभन्दा ठुलो बहुमत अमेरिकी प्रतिनिधिसभामा हासिल गरेको छ।

आइतबार निर्वाचन परिणाम सार्वजनिक हुँदा ९९ प्रतिशत मतगणना सकिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
12h ago
विवाहपछि भिसा बदल्न खोज्ने अमेरिकी महिलालाई अदालतको झट्का, निवेदन खारेज

विवाहपछि भिसा बदल्न खोज्ने अमेरिकी महिलालाई अदालतको झट्का, निवेदन खारेज

आवश्यक कागजात बुझाउँदा पनि अध्यागमन अधिकारीहरूले आवेदन अघि नबढाएको र उमेरको अन्तरलाई आधार बनाएर पटक-पटक सोधपुछ गरेको उनको आरोप थियो।

#अमेरिकी
Compare →
Bizshala
1d ago
अमेरिकी पूर्वराष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पो ४ हजार डलरमा बिक्री

अमेरिकी पूर्वराष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पो ४ हजार डलरमा बिक्री

काठमाडौँ। अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पो लिलामीमा ४ हजार अमेरिकी डलरमा बिक्री भएको...

#अमेरिकी
Compare →
Onlinekhabar
2d ago
अमेरिकी डलर स्थिर, युरो र पाउन्डकाे भाउ बढ्यो

अमेरिकी डलर स्थिर, युरो र पाउन्डकाे भाउ बढ्यो

७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ स्थीर छ । युरो र पाउण्डको भाउ भने हिजोको तुलनामा घटेको छ । अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ पनि …

#अमेरिकी
Compare →

Related Stories

Technology
Build #2612