Trending
Prev Story
Next Story

चर्को आवाज निकाल्ने मोटरसाइकल–स्कुटर विरूद्ध ट्राफिक प्रहरीले युद्ध छेडेको हो?

Setopati •
November 23, 2026 • 02:31:58 AM
• By सुरेन्द्र फुयाल :: Setopati
2
2 reads 0 reactions

काठमाडौं उपत्यकाको सफलतापछि यो अभियान देशव्यापी बनाउन प्रहरी मुख्यालयले अग्रसरता देखाइसकेको अधिकारीहरूले बताएका छन्। 'यो अभियान अब रोकिँदैन, समस्या समाधान नभएसम्म चलिरहन्छ,' काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी नरेश सुवेदीले भने।

चर्को आवाज निकाल्ने मोटरसाइकल–स्कुटर विरूद्ध ट्राफिक प्रहरीले युद्ध छेडेको हो?

काठमाडौं उपत्यकाको सफलतापछि यो अभियान देशव्यापी बनाउन प्रहरी मुख्यालयले अग्रसरता देखाइसकेको अधिकारीहरूले बताएका छन्। 'यो अभियान अब रोकिँदैन, समस्या समाधान नभएसम्म चलिरहन्छ,' काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी नरेश सुवेदीले भने।

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2612