Trending
Prev Story
Next Story

बङ्गलादेशको गार्मेन्ट उद्योगमा आन्दोलनले घाटा

Hamro Patro News •
November 22, 2026 • 03:56 PM
4
4 reads 0 reactions

पारिश्रमिक वृद्धिको माग गर्दै बङ्गलादेशमा जारी मजदुर आन्दोलनका कारण गार्मेन्ट उद्योगले चार करोड २८ लाख अमेरिकी डलर नोक्सानी व्यहोरेको छ । उत्पादक सङ्घका अनुसार आन्दोलनबाट ३१७ कारखानाको उत्पादन प्रभ...

1 / 2
Swipe Photos

पारिश्रमिक वृद्धिको माग गर्दै बङ्गलादेशमा जारी मजदुर आन्दोलनका कारण गार्मेन्ट उद्योगले चार करोड २८ लाख अमेरिकी डलर नोक्सानी व्यहोरेको छ । उत्पादक सङ्घका अनुसार आन्दोलनबाट ३१७ कारखानाको उत्पादन प्रभावित भएको छ भने २५ करोड ४० लाख डलर बराबरका अर्डर अन्य देशमा सरेका छन् ।

मजदुरहरूले बढ्दो जीवनयापन खर्चअनुसार पारिश्रमिक नबढेको भन्दै हालको मासिक न्यूनतम ज्याला १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका (करिब २४० अमेरिकी डलर) पु¥याउन माग गरेका छन् । सरकारले नियुक्त गरेको तलब बोर्डले आगामी महिना नयाँ न्यूनतम ज्याला घोषणा गर्ने प्रतिबद्धता जनाए पनि अक्टोबरदेखि प्रदर्शन जारी छ ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
जेनजी आन्दोलनका क्रममा भागेका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा भागेका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका एक कैदी पक्राउ परेका छन्।

#आन्दोलन
Compare →
Onlinekhabar
2d ago
बङ्गलादेशमा हिंसा-प्रतिहिंसाको शृङ्खला  हसिना समर्थकका ५० घरमा आगजनी

बङ्गलादेशमा हिंसा-प्रतिहिंसाको शृङ्खला  हसिना समर्थकका ५० घरमा आगजनी

५ मंसिर, काठमाडौं । बङ्गलादेशमा हिंसा-प्रतिहिंसाको शृङ्खला चलिरहेको छ । नराइल जिल्लामा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका नेता, कार्यकर्ता र समर्थकका करिब ५० घर तथा पसलमा आगजनी गरिएको छ। शुक्रबार कालिया उपजिल्लाको बेन्दर चार गाउँमा …

#बङ्गलादेश
Compare →
Ekantipur
3d ago
बंगलादेशमा हसिना समर्थकहरुको आन्दोलन हिंसात्मक बन्दै, सत्तारुढ पार्टीका नेताका घर जले

बंगलादेशमा हसिना समर्थकहरुको आन्दोलन हिंसात्मक बन्दै, सत्तारुढ पार्टीका नेताका घर जले

पछिल्ला १० दिनको विरोध प्रदर्शनका क्रममा कम्तीमा २८ जिल्लामा दर्जनौँपटक घरेलु बम विस्फोट

#आन्दोलन
Compare →
Bizshala
5d ago
जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क हुने सरकारको प्रतिबद्धता, खर्च अस्पताललाई शोधभर्ना गरिने

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क हुने सरकारको प्रतिबद्धता, खर्च अस्पताललाई शोधभर्ना गरिने

काठमाण्डौ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकको सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्थालाई थप...

#आन्दोलन
Compare →

Related Stories

Technology
Build #2612