Trending
Prev Story
Next Story

एसिया कप राइजिङ स्टारमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

Hamro Patro News •
November 22, 2026 • 12:09 PM
3
3 reads 0 reactions

यूएईलाई पराजित गर्दै नेपाली क्रिकेट टोलीले एसिया कप राइजिङ स्टार २०२६ मा पहिलो जित दर्ता गरेको छ। आइतबार भएको समुह चरणको दोस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले पहिलो जित हात पारेको हो...

एसिया कप राइजिङ स्टारमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

यूएईलाई पराजित गर्दै नेपाली क्रिकेट टोलीले एसिया कप राइजिङ स्टार २०२६ मा पहिलो जित दर्ता गरेको छ।

आइतबार भएको समुह चरणको दोस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले पहिलो जित हात पारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
9h ago
एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग...

#यूएई #एसिया #राइजिङ
Compare →
Nagarik News
2d ago
एसिया कप राइजिङ स्टार्सः वैभव सूर्यवंशी २६ रनमा आउट, पवनले लिए विकेट

एसिया कप राइजिङ स्टार्सः वैभव सूर्यवंशी २६ रनमा आउट, पवनले लिए विकेट

एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले अहिले भारत ए सँग प्रतिस्पर्धा गरिरहेको छ।

#एसिया #राइजिङ #स्टार
Compare →
Onlinekhabar
2d ago
राइजिङ स्टार्स एसिया कपमा नेपालले भारतसँग खेल्दै

राइजिङ स्टार्स एसिया कपमा नेपालले भारतसँग खेल्दै

४ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार भारत ए सँग प्रतिस्पर्धा गर्दैछ । कतारको दोहास्थित वेस्ट इन्ड अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनसार अपरान्ह पौने ४ बजे …

#एसिया #राइजिङ #स्टार
Compare →
Ekantipur
1h ago
नेपालद्वारा यूएई पराजित

नेपालद्वारा यूएई पराजित

कतारमा भइरहेको प्रतियोगितामा नेपालले आइतबार यूएईलाई ६ विकेटले पराजित गरेको हो ।

#यूएई #पराजित
Compare →

Related Stories

National (Nepal)
Build #2612