Trending
Prev Story
Next Story

एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

Arthasansar •
November 22, 2026 • 04:06 AM
2
2 reads 0 reactions

कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग...

एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्न लागेको हो । खेल बिहान ११ : ४५ बजेदेखि सुरु हुनेछ ।

समूह बीमा रहेको नेपालले पहिलो खलमा इन्डिया-ए सँग लज्जास्पद हार ब्यहोरेको थियो । ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २६ रनमै अलआउट भएको थियो । नेपाल रहेको समूह बीमा इन्डियासहित पाकिस्तान र यूएई रहेका छन् । यो समूहका भारत र पाकिस्तानबीचको खेल पनि आजै दिउँसो पौने ४ बजेदेखि हुँदैछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

६ मंसिर, काठमाडौं । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्न लागेको हो । खेल बिहान ११ : ४५ बजेदेखि सुरु हुनेछ …

#यूएई #एसिया #राइजिङ
Compare →
Hamro Patro News
1h ago
एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईको सामना गर्दै

एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईको सामना गर्दै

काठमाडौं । कतारको दोहामा जारी ‘एसिया कप राइजिङ स्टार’ क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ। समूह ‘बी’ अन्तर्गत रहेको नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर...

#यूएई #एसिया #राइजिङ
Compare →
Nagarik News
1d ago
एसिया कप राइजिङ स्टार्सः वैभव सूर्यवंशी २६ रनमा आउट, पवनले लिए विकेट

एसिया कप राइजिङ स्टार्सः वैभव सूर्यवंशी २६ रनमा आउट, पवनले लिए विकेट

एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले अहिले भारत ए सँग प्रतिस्पर्धा गरिरहेको छ।

#एसिया #राइजिङ #स्टार
Compare →
Ekantipur
5d ago
राइजिङ स्टार यू–१२ क्रिकेट भोलिदेखि

राइजिङ स्टार यू–१२ क्रिकेट भोलिदेखि

राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता भोलि १ मंसिरदेखि गोकर्णेश्वर मैदानमा हुने भएको छ ।

#राइजिङ #स्टार
Compare →

Related Stories

Sports
Build #2612