Trending
Prev Story
Next Story

राजनीति र धर्मलाई अलग राखेर हेर्न हुँदैन - राजेन्द्र लिङ्देन

Arthasansar •
November 22, 2026 • 11:36 AM
3
3 reads 0 reactions

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धर्म र राजनीतिलाई अलग राखेर हेर्न नहुने बताएका छन् । आइतबार नेपाल...

राजनीति र धर्मलाई अलग राखेर हेर्न हुँदैन - राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धर्म र राजनीतिलाई अलग राखेर हेर्न नहुने बताएका छन् । आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाविधेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

त्यसपछि पटकपटक चुनाव आउँदा पनि जनताले त्यसो नगरेको उनले बताए ।  संविधान सभाले धर्मनिरपेक्ष नबनाएर अनुमोदन मात्रै गरेको उनले बताए । उनले नेपाललाई पुन: सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै धर्म र राजनीतिलाई अलग गरेर हेर्न नहुने धारणा व्यक्त गरे । अध्यक्ष लिङ्देनले राजनीतिमा धर्मको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै धर्म र राजनीतिलाई एकअर्काबाट अलग गर्दा राजनीति गलत दिशातर्फ अघि बढ्न सक्ने बताए । उनले धर्म र राजनीति एकअर्काका परिपूरक भएको भन्दै दुवै सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए । नेपालजस्तो धार्मिक, सांस्कृतिक तथा मौलिक पहिचान बोकेको मुलुकमा सनातन हिन्दुराष्ट्रको महत्व रहेको उल्लेख गर्दै नेपालको परम्परा, संस्कृति र सभ्यताको संरक्षणका लागि पनि हिन्दुराष्ट्र आवश्यक रहेको अध्यक्ष लिङ्देनले बताए ।

लिङ्देनले भने,‘दलहरूले त विदेशीहरूको चाहना, दबाब, प्रलोभनमा वा आफ्नै कुबुद्धी कुनै कुराको सिकार भएर देशलाई धर्मनिरपेक्ष बनाए होलान् । उनीहरूले फसे, बैमान भए होलान् । तर जनतालाई त मौका थियो नि ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
धर्म र राजनीतिलाई अलग राखेर हेर्न हुँदैन : राजेन्द्र लिङ्देन

धर्म र राजनीतिलाई अलग राखेर हेर्न हुँदैन : राजेन्द्र लिङ्देन

६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धर्म र राजनीतिलाई अलग राखेर हेर्न नहुने बताएका छन् । आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाविधेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो …

#धर्म #लिङ्देन #बताए
Compare →
Nagarik News
1d ago
एनपिएल फाइनल हेर्न टियु मैदान पुगे रवि लामिछाने

एनपिएल फाइनल हेर्न टियु मैदान पुगे रवि लामिछाने

जारी एनपिएल फाइनल हेर्न रास्वपा सभापति रवि लामिछाने टियु मैदान पुगेका छन्।

#हेर्न
Compare →
Hamro Patro News
1d ago
जनताको मत स्थायी हुँदैन, कामबाट विश्वास जित्नुपर्छ : रास्वपा सांसद न्यौपाने

जनताको मत स्थायी हुँदैन, कामबाट विश्वास जित्नुपर्छ : रास्वपा सांसद न्यौपाने

चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले जनताले दिएको मत र विश्वास स्थायी नहुने बताएका छन्। उनले जनताको अपेक्षाअनुसार काम गरेर परिणाम दिन सके मात्रै जनविश...

#बताए #हुँदैन
Compare →

Related Stories

Politics & Governance
Build #2612