Trending
Prev Story
Next Story

निकुञ्जको प्रवेशद्वारलाई संगीतसँग जोडेर नेपथ्य कन्सर्ट

Hamro Patro News •
November 22, 2026 • 03:52 AM
10
10 reads 0 reactions

सौराहा (चितवन) – राप्ती नदी वारि प्रायः वन तथा वन्यजन्तु हेर्न आउनेको चहलपहल हुने गर्छ। बिहीबार बेलुकी भने संगीत सुन्न आउनेको भीड लाग्यो। किनभने त्यहाँ नेपथ्य ब्यान्डले नेपाली लोकरक सुनाउँदै थियो।

1 / 2
Swipe Photos

सौराहा (चितवन) – राप्ती नदी वारि प्रायः वन तथा वन्यजन्तु हेर्न आउनेको चहलपहल हुने गर्छ। बिहीबार बेलुकी भने संगीत सुन्न आउनेको भीड लाग्यो। किनभने त्यहाँ नेपथ्य ब्यान्डले नेपाली लोकरक सुनाउँदै थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
सौराहामा नेपथ्यको गुञ्जन

सौराहामा नेपथ्यको गुञ्जन

चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा अमृत गुरुङले दुई घण्टा प्रस्तुति दिँदा देशभरबाट आएका दर्शकले उत्साहपूर्वक साथ दिए।

#नेपथ्य #सौराहा #चितवन
Compare →
Nagarik News
4d ago
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे

दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, घडियाल गोहीलगायतका जनावार हेर्ने मोह बढ्सँगै पर्यटकको सङ्ख्या पनि बढ्दै गएको हो।

#चितवन #निकुञ्ज
Compare →
Onlinekhabar
6d ago
नेपाल भ्रमणमा नेपथ्य

नेपाल भ्रमणमा नेपथ्य

सिक्किम र नेपालको पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला सहरमा नभई ग्रामीण बस्ती र मझौला सहरमा केन्द्रित हुँदै छ । ब्यान्ड चितवनको सौराहा, …

#नेपथ्य
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612