Trending
Prev Story
Next Story

घरमा पसेको चितुवा नियन्त्रणमा

Ekantipur •
November 22, 2026 • 04:32 AM
2
2 reads 0 reactions

स्थानीयमा त्रास फैलाएपछि प्राविधिक टोलीले डार्ट गरी चितुवा नियन्त्रणमा लियो र प्राकृतिक बासस्थानमा छोड्यो।

घरमा पसेको चितुवा नियन्त्रणमा

स्थानीयमा त्रास फैलाएपछि प्राविधिक टोलीले डार्ट गरी चितुवा नियन्त्रणमा लियो र प्राकृतिक बासस्थानमा छोड्यो।

बर्दिया — घरमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ । ठाकुरबाबा नगरपालिका–९ खुसलपटुवा चोकस्थित ओमप्रकाश भट्टराईको घरमा पसेको चितुवालाई शनिबार राति साढे ८ बजे नियन्त्रणमा लिइएको हो ।

भट्टराईको घरमा शनिबार साँझ चितुवा पसेको थियो । घरमा चितुवा पस्दा स्थानीय सर्वसाधारण त्रसित बनेका थिए ।

घरमा पसेको चितुवालाई डार्ट गरी नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्वाहाम्फेले बताए ।

अन्दाजी ५/६ वर्षको पोथी चितुवालाई नियन्त्रणमा लिई प्राकृतिक बासस्थानमा छोडिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अरविन्द्र यादवले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना तथा स्थानीयको सहयोगमा चितुवालाई नियन्त्रणमा लिइएको थियो ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
14h ago
एआई हतियार नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय नियममा सहमति जुटेन

एआई हतियार नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय नियममा सहमति जुटेन

एआई हतियार नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय नियममा सहमति जुटेन १ मिनेट अघि एजेन्सी : कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट सञ्चालित घातक रोबोट तथा ड्रोनजस्ता स्वचालित हतियार प्रणालीको प्रयोग नियन्त...

#नियन्त्रण
Compare →
Nagarik News
1d ago
बंगलादेशमा हिंसा चर्कियो : युनुसपछि विदेश राज्यमन्त्रीको घरमा पनि आगजनी

बंगलादेशमा हिंसा चर्कियो : युनुसपछि विदेश राज्यमन्त्रीको घरमा पनि आगजनी

उनले घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्ने बताएका छन्।

#घरमा
Compare →
Onlinekhabar
1d ago
देउवाको दाबी- शेरबहादुरको घरमा आक्रमण गर्नुपर्छ भन्नेलाई चुनावमा टिकट दिइयो

देउवाको दाबी- शेरबहादुरको घरमा आक्रमण गर्नुपर्छ भन्नेलाई चुनावमा टिकट दिइयो

५ मंसिर, पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा आफ्नो घरमा आक्रमण गर्नुपर्छ भन्नेहरूलाई टिकट दिइएको दाबी गरेका छन् । शनिबार कांग्रेस(देउवा पक्ष)को गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस र सभापति गगन थापालाई लक्षित …

#घरमा
Compare →

Related Stories

World News
Build #2612