Trending
Prev Story
Next Story

बिएस्सी नर्सिङसहित चार कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

Hamro Patro News •
November 22, 2026 • 12:52 AM
5
5 reads 0 reactions

काठमाडौँ । नेपाल सरकारको चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि बिएस्सी नर्सिङ, बिएस्सी मिडवाइफ्री, बिएएसएलपी (BASLP) र ब्याचलर इन परफ्युजन टेक्नोलोजी कार्यक्रमको एकीकृत प्रवेश परीक्षा...

1 / 2
Swipe Photos

काठमाडौँ । नेपाल सरकारको चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि बिएस्सी नर्सिङ, बिएस्सी मिडवाइफ्री, बिएएसएलपी (BASLP) र ब्याचलर इन परफ्युजन टेक्नोलोजी कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगको परीक्षा निर्देशनालयले गत कात्तिक १६ गते सञ्चालन गरेको प्रवेश परीक्षामा सहभागी भई योग्यताक्रममा सफल उम्मेदवारहरूको नतिजा शनिबार प्रकाशित गरेको हो।

परीक्षार्थीहरूले आयोगको प्रणालीमा रहेको आ–आफ्नो प्रोफाइलमार्फत नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3d ago
एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

गत १४ कात्तिकमा सञ्चालन गरिएको परीक्षामा सहभागी उम्मेदवारमध्ये योग्यताक्रममा पर्न सफल परीक्षार्थीको नतिजा चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको हो ।

#परीक्षा #नतिजा #प्रवेश
Compare →
Onlinekhabar
2w ago
प्रश्नपत्र नै अपुग भएपछि दृष्टि विशेषज्ञको प्रवेश परीक्षा रोकियो

प्रश्नपत्र नै अपुग भएपछि दृष्टि विशेषज्ञको प्रवेश परीक्षा रोकियो

१७ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको अप्टोमेट्रिस्टको (दृष्टि विशेषज्ञ) प्रवेश परीक्षामा प्रश्नपत्र अपुग भएपछि परीक्षा रोकिएको छ । प्रश्न पत्र नै अपुग भएपछि केही समय परीक्षार्थीलाई केन्द्रबाट बाहिर निकालिएको थियो ।आयोगका अनुसार अहिले …

#परीक्षा #प्रवेश
Compare →
Nagarik News
1d ago
भारत प्रवेश गर्यो ‘अकवान’ चक्रवात, नेपालमा कस्तो प्रभाव पर्ला ?

भारत प्रवेश गर्यो ‘अकवान’ चक्रवात, नेपालमा कस्तो प्रभाव पर्ला ?

बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अकवान’ भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा प्रवेश गरेको छ।

#प्रवेश
Compare →
Bizshala
3w ago
सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा सामाजिक कार्यक्रम घोषणा

सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा सामाजिक कार्यक्रम घोषणा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। बैंकले २२औँ व...

#प्रवेश
Compare →

Related Stories

Technology
Build #2612