Trending
Prev Story
Next Story

नर्सिङ प्रवेश परीक्षाको नतिजा सार्वजनिक : दश हजार ८०५ विद्यार्थी योग्य

Hamro Patro News •
November 21, 2026 • 05:00 PM
10
10 reads 0 reactions

काठमाडौँ, मङ्सिर ५ गते । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षा अन्तर्गत बीएस्सी नर्सिङको नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अ...

1 / 2
Swipe Photos

काठमाडौँ, मङ्सिर ५ गते । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षा अन्तर्गत बीएस्सी नर्सिङको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार बीएस्सी नर्सिङ तथा बीएस्सी मिडवाइफ्री समूहमा २१ हजार ५३४ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । उक्त समूहमा २२ हजार २६८ जनाले आवेदन दिएकोमा ७३४ जना परीक्षामा अनुपस्थित भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
4d ago
एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

गत १४ कात्तिकमा सञ्चालन गरिएको परीक्षामा सहभागी उम्मेदवारमध्ये योग्यताक्रममा पर्न सफल परीक्षार्थीको नतिजा चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको हो ।

#परीक्षा #नतिजा #प्रवेश
Compare →
Nagarik News
2d ago
भारत प्रवेश गर्यो ‘अकवान’ चक्रवात, नेपालमा कस्तो प्रभाव पर्ला ?

भारत प्रवेश गर्यो ‘अकवान’ चक्रवात, नेपालमा कस्तो प्रभाव पर्ला ?

बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अकवान’ भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा प्रवेश गरेको छ।

#प्रवेश
Compare →

Related Stories

Education & Youth
Build #2612