काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा दाङबाट पाँच जनालाई पक्राउ परेका छन्।
दाङको लमही नगरपालिका-५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजको तेस्रो तलामा दुई कोठा भाडामा लिएर अनलाइन सट्टेबाजी गराएको आरोपमा शुक्रबार साँझ एक नेपाली र चार भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( ukeraa.com )