Trending
Prev Story
Next Story

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

Hamro Patro News •
October 23, 2026 • 01:25 AM
2
2 reads 0 reactions

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सर्वाधिक द्रुत दोहोरो शतकको नयाँ विश्वकीर्तिमान बनाएका छन्। रावलपिण्डीमा श्रीलंकाविरुद्धको रोमाञ्चक खेलमा ...

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सर्वाधिक द्रुत दोहोरो शतकको नयाँ विश्वकीर्तिमान बनाएका छन्।

रावलपिण्डीमा श्रीलंकाविरुद्धको रोमाञ्चक खेलमा ब्रुकले मात्र ११४ बलमा दोहोरो शतक पूरा गर्दै भारतका शुभमन गिलको कीर्तिमान तोडेका हुन् । गिलले अघिल्लो महिना वेस्टइन्डिजविरुद्ध ११७ बलमा दोहोरो शतक बनाएका थिए ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5d ago
पोखराका सामराले बनाए यस सिजनको एनपीएलमा पहिलो शतक

पोखराका सामराले बनाए यस सिजनको एनपीएलमा पहिलो शतक

उनले सोमबार कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका हुन् । यस सिजनको एनपीएलमा बनेको यो पहिलो शतक हो ।

#शतक #बनाए
Compare →
Onlinekhabar
5d ago
पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक

पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक

२३ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा उनले ४५ बलमा १० चौका र ६ छक्का मद्दतमा …

#शतक #बनाए
Compare →
Nagarik News
5d ago
कर्णालीविरुद्ध विष्फोटक पोखरा: सम्राको शतक, भुर्तेलको अर्धशतक

कर्णालीविरुद्ध विष्फोटक पोखरा: सम्राको शतक, भुर्तेलको अर्धशतक

खेलमा सम्राले केवल ४५ बलमा १० चौका र ६ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। एनपीएलमा आफ्नो दोस्रो खेल खेलिरहेका उनले शतक प्रहार गर्दै प्रभावशाली प्रदर्शन गरेका हुन्।

#शतक
Compare →
Bizshala
1w ago
दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘सामान्य करेक्सन, आत्तिनुपर्ने अवस्था छैन’

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘सामान्य करेक्सन, आत्तिनुपर्ने अवस्था छैन’

काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा कायम भएको...

#दोहोरो
Compare →

Related Stories

World News
Build #2612