Trending
Prev Story
Next Story

भोटेकोशी बाढीपीडितद्वारा पुनःस्थापनाको माग, ‘स्याफ्रुबेँसी बाढीपीडित कल्याण समाज’ गठन

Hamro Patro News •
November 21, 2026 • 02:58 PM
2
2 reads 0 reactions

रसुवा । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण विस्थापित भई हाल काठमाडौंको गोसोक गुम्बास्थित अस्थायी आश्रयस्थलमा बसोबास गर्दै आएका स्याफ्रुबेँसीका नागरिकले आफ्नो जीविकोपार्जन पुनःस्थापना र स...

1 / 2
Swipe Photos

रसुवा । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण विस्थापित भई हाल काठमाडौंको गोसोक गुम्बास्थित अस्थायी आश्रयस्थलमा बसोबास गर्दै आएका स्याफ्रुबेँसीका नागरिकले आफ्नो जीविकोपार्जन पुनःस्थापना र सुरक्षित पुनर्वासका लागि सामूहिक पहल सुरु गरेका छन् ।

स्याफ्रुबेँसी बाढीपीडित कल्याण समाजका अध्यक्ष भुज्युङ तामाङले विस्थापित भएको करिब तीन महिना बितिसक्दा पनि सामान्य जीवनमा फर्किन पीडित सङ्घर्षरत रहेका भन्दै सबै एकताबद्ध भएर ‘स्याफ्रुबेँसी बाढीपीडित कल्याण समाज’ गठन गरी सुरक्षित पुनःस्थापनाको माग गरिएको बताए ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल

भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल

भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको छ।

#पुनःस्थापना #भोटेकोशी
Compare →
Bizshala
46m ago
४६ वर्षपछि नेपाल फर्किँदै गोडाइगो ब्यान्ड, भोटेकोशीका बाढीपीडितलाई ३० लाख दिने

४६ वर्षपछि नेपाल फर्किँदै गोडाइगो ब्यान्ड, भोटेकोशीका बाढीपीडितलाई ३० लाख दिने

काठमाण्डौ । सन् १९८० मा दशरथ रंगशालामा प्रस्तुति दिएको जापानी ब्यान्ड गोडाइगो (GODIEGO) ४६ वर्षपछि नेपाली दर्शकमाझ फर्किँदैछ...

#बाढी-पहिरो #भोटेकोशी #बाढीपीडित
Compare →
Ekantipur
1d ago
भोटेकोशी बाढीपीडितलाई नगद राहत वितरण

भोटेकोशी बाढीपीडितलाई नगद राहत वितरण

ज्यान गुमाएका र बेपत्ता व्यक्तिका परिवारसहित दैनिक आवश्यकतामा कठिनाइ भोगिरहेका पीडितलाई तत्काल राहत दिने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराइएको हो।

#बाढी-पहिरो #भोटेकोशी #बाढीपीडित
Compare →
Onlinekhabar
3d ago
टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

२ मंसिर, रसुवा । गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित रसुवा–टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन् । विस्थापित ६८ घरधुरीमध्येबाट ४८ जना  यही मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा …

#बाढी-पहिरो #बाढीपीडित
Compare →

Related Stories

National (Nepal)
Build #2612