काठमाडौं । सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मन्सेले अर्धशतक बनाएका छन् । एनपीएल फाइनल अन्तरगत जारी खेलमा मन्सेले २८ बलमा आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएका हुन् । यसक्रममा उनले ३ छ्क्का र ५ चौका प...
काठमाडौं । सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मन्सेले अर्धशतक बनाएका छन् । एनपीएल फाइनल अन्तरगत जारी खेलमा मन्सेले २८ बलमा आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएका हुन् ।
यसक्रममा उनले ३ छ्क्का र ५ चौका प्रहार गरे । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले शानदार सुरुवात गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed