Trending
Prev Story
Next Story

काठमान्डुविरुद्ध बोपाराले बनाए अर्धशतक

Onlinekhabar •
November 18, 2026 • 01:00 PM
3
3 reads 0 reactions

२ कात्तिक, काठमाडौं । चितवनका कप्तान रवि बोपाराले जारी एनपीएलको एलिमिनेटर खेलमा अर्धशतक बनाएका छन्। टीयू मैदानमा भइरहेको खेलमा उनले ४१ बल खेल्दै ३ चौका र २ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन्। लगत्तै उनी अर्को …

काठमान्डुविरुद्ध बोपाराले बनाए अर्धशतक

२ कात्तिक, काठमाडौं । चितवनका कप्तान रवि बोपाराले जारी एनपीएलको एलिमिनेटर खेलमा अर्धशतक बनाएका छन्।

टीयू मैदानमा भइरहेको खेलमा उनले ४१ बल खेल्दै ३ चौका र २ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन्। लगत्तै उनी अर्को बलमा आउट भए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
लुम्बिनीविरुद्ध दीपेन्द्रले बनाए अर्धशतक

लुम्बिनीविरुद्ध दीपेन्द्रले बनाए अर्धशतक

१ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक बनाएका छन् । उनले ४५ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ५० ...

#एनपीएल #अर्धशतक #बनाए
Compare →
Ekantipur
1h ago
मिशराले एनपीएलको उच्च स्कोर बनाएपछि काठमान्डुलाई विशाल लक्ष्य

मिशराले एनपीएलको उच्च स्कोर बनाएपछि काठमान्डुलाई विशाल लक्ष्य

मिशराले अविजित १२० र रवि बोपाराले ५३ रन बनाएपछि चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन जोड्यो।

#एनपीएल #बोपारा #बनाए
Compare →
Nagarik News
1d ago
लुम्बिनीलाई फाइनलतिर डोऱ्याउँदै डिकवेला, अर्धशतक पूरा

लुम्बिनीलाई फाइनलतिर डोऱ्याउँदै डिकवेला, अर्धशतक पूरा

विकेटकिपर ब्याटर निरोशन डिकवेलाको आक्रामक अर्धशतकको मद्दतले लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को फाइनलनजिक पुगेको छ।

#एनपीएल #अर्धशतक
Compare →
Arthasansar
2h ago
एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय...

#एनपीएल #काठमान्डुविरुद्ध
Compare →

Related Stories

Sports
Build #2612